| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

निशुल्क स्वास्थ्य शिविरबाट चार सय भन्दा बढीले सेवा लिए

सिरानचोक गाउँपालिकामा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा चार सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । शनिबार गाउँपालिकाको वडा नं ५ स्थित जनकल्याण प्राविको थुम्कीमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय चारसय

छेपेटारमा जारी जिल्ला लिग अन्तर्गत आईतवार तीन खेल

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आईतवार तीनवटा खेल भएको छ । सतिपिपल युवा क्लव र सुर्योदय क्लव छेपेटार बिच भएको पहिलो खेलमा ४–२ गोल

सिरानचोकको सन्नानी भञ्ज्याङमा सामुदायिक स्वास्थ्य सेवा सुरु

सिरानचोक गाउँपालिका ६ सन्नानी भञ्ज्याङमा सामुदायिक स्वास्थ्य सेवा सुरु भएको छ । विहिबार गाउँपालिका अध्यक्ष राजु गुरुङले सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरेका हुन् । यसअघि स्थानीयहरु सामुदायिक स्वास्थ्य सेवा लिन

छेपेटार खेलमैदानमा जिल्ला लिग सुरु

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा हुने खेल

चीनद्वारा एकातर्फी रुपमा तीनबर्षदेखि अघोषित नाकाबन्दी

 नेपाल र चीनबीचको सम्झौताअनुसार यतिबेला ६ वटा नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका ‘तातोपानी’ र ‘रसुवागढी’ पनि कहिले खुल्ने त कहिले बन्द हुने अवस्था छ ।

किन पोस्ट गर्नुहुन्छ उहाँहरु फेसबुकमा आफ्नो तस्वीर ?

………………………………………चालक गाडी चलाउँदैन–मोबाइल चलाउँछभान्छे भात चलाउँदैन–मोबाइल चलाउँछआमा बच्चा हेर्दिन–मोबाइल हेर्छेबच्चा दुध चुस्दैन–मोबाइल चुस्छबटुवा बाटो हेर्दैन–मोबाइल हेर्छश्रोता वक्ताको वचन सुन्दैन–मोबाइल सुन्छ ।चेला र चेली पाठ पढ्दैनन् – मोबाइल नै पढ्छन्गुरु, गुरुआमा

गोरखा गाईखुरका कृष्ण पन्तले जहाज किनेपछि भने, ‘इच्छा त मेरो बिग हुने छ’

जहाज किन्ने पक्का पक्की गरेर फर्किएको दुई दिन पछि हिमालयखबरसँग ड्यालसको रेष्ट्ररेष्टमा टेक्ससका व्यबसायी कृष्ण पन्तले सुनाए–‘योजना त मेरो अझै विग, अझ यो भन्दा पनि ठुलो हुने छ । पन्त

आरुघाटको मान्बुमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण

गोरखाको आरुघाट गाउँपालिकाको वडा नं १ मान्बुमा ‘जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम’ सुरु भएको छ । स्वास्थ्य संस्था सम्म आउन नसक्ने जेष्ठ नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न फागुन

संगम भेट्रान्स पोखराले जित्यो गोरखा मेयर कप उपाधि

गोरखा मेयर भेट्रान्स कप २०७८ को उपाधि संगभ भेट्रान्स पोखराले जितेको छ । गोरखा नगरपालिका वडा नं ९ स्थित दल भञ्ज्याङको कृत्रिम घाँसे मैदानमा शुक्रबार भएको फाइनल खेलामा संगभ भेट्रान्सले

जसपाको पालुङटारमा प्रशिक्षण सम्पन्न

गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले आसन्न स्थानीय निर्वाचनमा केन्द्रित हुन अनुरोध