| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

महिला दिवसको अवसरमा गोरखा नगरपालिकाद्वारा बक्तृत्वकला

एकसय १२ औँ महिला दिवसको अवसरमा गोरखा नगरपालिकाले बक्तृत्वकला प्रतियोगिता गरेको छ । सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नारासहित ११ र १२ मा अध्ययनरत छात्राहरु बीच

महिला दौड प्रतियोगितामा पवित्रा पहिलो

गोरखामा नारी दिवसको अवसरमा भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकी छिन् । एकसय १२ औँ अन्तराष्टिूय नारी दिवसको अवसरमा रोट्रयाक क्लव अफ बज्र मनास्लुले गरेको दौड प्रतियोगितामा बयलकोटी प्रथम

पञ्चबर्षीय आवधिक योजना पारित गर्दै गण्डकीको नवौँ गाउँसभा सम्पन्न

गोरखाको गण्डकी गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । ‘बिबिधतामा एकता गण्डकी बासीको सान, समृद्ध गण्डकी हाम्रो अभियान’ भन्ने नारा सहित आइतबार गाउँपालिकाको नवौँ गाउँसभा भएको हो । गाउँसभाले पञ्चबर्षीय

बारपाकका बासिन्दाबाट गाउँप्रेम सिकौँ

सहरको रहरले अहिले धेरै गाउँहरु खण्डहर छन् । गाउँका ढुंगाले छाएका, दुईतले, तीनतले, घरहरु अहिले रित्ता छन् । ठूलो घरको ठूलो आँगन पातीघारीले ढाकेको छ । बगैँचा, खेतबारी जंगल बनेको

सिरानचोकमा काँग्रेसको निर्वाचन केन्द्रित कार्यक्रम

सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति र सिरानचोक गाउँपालिकाको बीचमा अन्तरक्रिया कार्यक्रम भएको प्रवक्ता भगवानवावु मास्केले जानकारी दिए । कार्यक्रममा आगामी

कमल थापा नेतृत्वको राप्रपा नेपाल गोरखाको अध्यक्षमा बस्नेत

कमल थापा नेतृत्वको राप्रपा नेपाल गोरखाको अध्यक्षमा कुलबहादुर बस्नेत चयन भएका छन् । आईतवार गोरखामा भएको एक भेलाले ६३ सदस्यीय समिति गठन गरेको अध्यक्ष बस्नेतले बताए । कमल थापाले राप्रपा

आठ महिना बित्दा पनि भीमकुल सहकारीबाट २६ लाख चोर्ने पक्राउ परेन

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको आठ महिना पुग्यो, अझै चोर पत्ता लागेको छैन । प्रहरीको सुस्त

माओवादीको गण्डकी प्रदेश इञ्चार्जमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश इञ्चार्जमा गोरखाका हितराज पाण्डे चयन भएका छन् । सातै प्रदेशमा प्रदेश इञ्चार्ज चयन गर्नेक्रममा गण्डकी प्रदेशको इञ्चार्जको रुपमा पाण्डेलाई जिम्मेवारी दिएको हो । सोमबार बसेको

फाइल तस्बिर
अवैध उत्खननको पैसाले समाजसेवा

शिव उप्रेती सेटिङमा नदी दोहन गरे बापतको रकमले समाजसेवा गरिएको छ । मस्र्याङ्दीको बालुवा अवैक रुपमा उत्खनन गरेर कमाइएको रकमबाट गोरखा नगरपालिका १३ र १४ का केही टोल र आँबुखैरेनी

गण्डकी प्रदेशका उर्जा मन्त्री आचार्य सवार गाडी तनहुँमा दुर्घटना

तनहुँको व्यास नगरपालिका –१ सुगम पेट्रोल पम्प अगाडी गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटनामा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तालघरेबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेशको उर्जामन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान