
प्रेस चौतारी नेपालले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँसहित ११ पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको पोखरा सभागृहमा आयोजित नवौं महाधिवेशनको उद्घाटनसत्रमा मियाँलाई प्रेस चौतारी पद्मलक्ष्मी(सावित्री बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

गोरखाका मगर समुदाय आफ्नो भाषा संस्कृति जगेर्ना गर्न जागरुक भएका छन् । जन्म देखि मृत्यु सम्मको संस्कार संस्कृति आफ्नै जातीबाट संचालन गर्न कर्मकाण्ड (वापा÷मापा) सम्बन्धी सात दिने तालिम दिइएको छ

गोरखा उद्योण वाणिज्य संघ गोरखामा परिवर्तित कर नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योगा वाणिज्य संघ गोरखाको आयोजना शुक्रबार एक दिने परिवर्तित कर नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो

शहिदलखन गाउँपालिका वडा न ८ स्थित बुङकोटमा रहेको राम्चे प्राथमिक विद्यालयमा एक लाख भन्दा बढीको अध्यक्षकोष स्थापना गरिएको छ । विद्यालयको ३३ औँ बार्षिकोत्सव तथा अभिभावक समारोह अवसरमा अक्षयकोष स्थापना
अवैध रुपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जना पुरुषलाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका वडा २ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङलाई बिहिवार पक्राउ गरिएको प्रहरी
बैंकिङ कसुरमा फरार गोरखाको बारपाक सुलिकोट गाउँपालिका सौरपानीकी शान्ता कोइराला दवाडीलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ मंसिर २१ उच्च अदालत पाटन ललितपुरको फैसला अनुसार बैंकिङ कसुरमा दोषी ठहर भएको

स्वास्थ्यको क्षेत्रमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको भन्दै स्वास्थ्य निर्देशनालयले सम्मान गरेको छ । शुक्रवार पोखरामा आयोजित स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा सम्ंबन्धी कार्यक्रममा गोरखा नगरपालिकालाई प्रदेश निर्देशनालयले सम्मान गरेको

‘ग्रिन फरेस्ट रिसोर्ट’ गोरखा दरवारमा चैत ३ गते होली विषेश कार्यक्रम तय भएको छ । दुईसय रुपैयाँ टिकटमा एउटा बियर फ्रि दिएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको संचालक बिक्रम तामाङले बताए

आँबुखैरेनी गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका चालक आँबुखैरेनी गाउँपालिका ३ का सञ्जिव बयलकोटीको उपचारका लागि चितवन लैजाँदै गर्दा

कालिका सांस्कृतिक कलाकेन्द्रका नृत्य निर्देशक बिक्रम तामाङले गोरखामा रिसोर्ट सञ्चालन गरेका छन् । कलाकार तामाङ र उनका दाजु कार्सङले संयुक्त रुपमा गोरखा दरबार नजिकै ‘ग्रिन फरेस्ट रिसोर्ट’ सञ्चालन गरेका हुन्