
गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ३ स्थित तान्द्राङका सिर्जना नेपालीलाई खाद्यन्न र गैरखाद्यान्न राहत सामाग्री सहयोग गरिएको छ । एक साताअघिको हावाहुरीले उनको घरको छाना उँडाएको र खाद्यान्न पनि

गोरखा नगरपालिकाका १४ जना महिला उद्यमी सम्मानित भएका छन् । रीता फाउन्डेशनको वार्षिक समारोह तथा संस्थापक अध्यक्ष रीता परियारको जन्म दिनको अवसरमा शनिबार आयोजित एक कार्यक्रमका बिच नगरभित्रका हरेक वडाबाट

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा धार्चे गाउँपालिकाबाट १० हजार आठ सय ८६ मतदाता सहभागि हुने भएका छन् । यि सबै भन्दा धेरै वडा न. ५ मा २२ सय

गोरखाका पत्रकार नरेन्द्र ढकाललाई गोरखापत्र संस्थाले गण्डकी प्रदेशको उ्रत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत गरेको छ । पत्रकार महासंघ गोरखाका उपाध्यक्ष एवं प्रेस युनियन गोरखाका अध्यक्ष समेत रहेका ढकाललाई १२२ औँ वार्षिकोत्सव

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान सामाग्री पाँच दिन बोकेर लैजानुपर्ने भएको छ । निर्वाचन आयोग सँग दुर्गममा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानीका लागि अनुरोध गरेपनि आयोगले उपलब्ध नगराएपछि

यसअघिको कार्यकालमा वडाअध्यक्ष पदमा रहेका गोरखाका ३७ जनाले पुनः वडा अध्यक्ष बन्ने चाहना राखेर उम्मेदवारी दिएका छन् । ९४ वटा वडा रहेको गोरखामा एकजना स्वतन्त्रबाट र ३६ जनालाई राजनीतिक पार्टीले

निर्वाचन कार्यालयले चारवटा पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीलाई बिहिवारदेखि निर्वाचन संचालन तथा ब्यवस्थापनका बारेमा प्रशिक्षण

गोरखा नगरपालिकाले गएको पाँच वर्षमा ६६ वटा कानुन बनाएको जनाएको छ । नगरपालिकाभित्र सहज रुपमा कार्य सम्पादन गर्न, जनताको सहज सेवाका लागि ऐन, नियम कानुन, कार्यविधि ६६ वटा तयार गरिएको

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कुमारी बैंक लिमिटेडले हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याएको छ । बैंकले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले

गोरखा नगरपालिकाले योजना तर्जुमा प्रक्रिया बारे टोल सुधार समितिसँग छलफल गरेको छ । बिहिवार स्थानीय सरकारको वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रिया तथा बजेट समीक्षा कार्यक्रम भएको हो । कार्यवाहक