
स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको

गोरखाको पालुङटार नगरपालिकाको एउटै वडामा चारजना बागी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पालुङटार नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदका लागि कांग्रेस, माओवादी र जसपा पार्टीका बागी उम्मेदवारी परेको

स्थानीय तह निर्वाचनका लागि गोरखाका मतदान केन्द्रमा धमाधम मतपेटिका लगिँदैछ । निर्वाचन कार्यालयका अनुसार मंगलवार दिउँसोसम्म सबै मतदान केन्द्रमा मतपेटिका सहितका सामग्री लिएर निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीको टिम पुगिसक्नु पर्नेछ

वालवालिकाको पढाईलाई लक्षित गरि शैक्षिक गतिविधिहरु प्रभावकारी तरिकाले संचालन गर्नका लागि गोरखामा बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । तीन दिनसम्म चलेको तालिम बुधबार एक कार्यक्रम गरी समापन

आरुघाट गाउँपालिका १ श्यामचेतमा कांग्रेस र एमालेका युवाहरुका बीच कुटाकुट भएको छ । सोमबार राती चुनावका बिषयमा विवाद भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ । झगडामा एमालेका दुई र कांग्रेसका

नेकपा माओवादी केन्द्र अजिरकोट गाउँपालिका गोरखाले संकल्प पत्र सार्वजनिक गरेको छ । ‘समाजवादी यात्रा, नयाँ थिति ः जनताको पालिका, जनमुखी नीति’ भन्ने मूल नाराका साथ संकल्प पत्र सार्वजनिक गरेको हो

उत्तरी गोरखामा चुनावमा उठेका उम्मेद्वारहरु यतिबेला मतदाता भेट्न लेक, खर्क र पाटनतिर धाएका छन् । चुमनुब्री ६ चुम्चेत र वडा नं. ७ छेकम्पारका बासिन्दा घरमा तालाचावी ठोकेर यार्सागुम्बा संकलन गर्न

उत्तरी गोरखाको चुमनुब्री गाउँपलिका ३ मा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ । पाङसिङ आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका धार्चे गाउँपालिका ३

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर २ जनप्रतिनिधिबिहिन भएको छ । यस अघिका वडाअध्यक्ष, सदस्यहरु सबैले राजिनामा दिएर फेरि उम्मेदवार बनेपछि अहिले वडा जनप्रतिनिधिबिहिन भएको हो । वडा अध्यक्ष र दुई

जिल्ला प्रशासन कार्यालय गोरखाले मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध गरेको छ । स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण, भयरहित बनाउन बैशाख २७ गते मौन अवधी सुरु भएदेखि परिणाम नआउँदा जेठ सात