| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

सबै महिलाले मात्र सम्हाल्नेछन् बालमन्दिर मतदान केन्द्र

गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रलाई नमुना मतदान केन्द्रको रुपमा लिइएको छ । बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सो केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् ।

नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा

चुनावअघि पहिलो चरणको मुआब्जा बाँड्ने बूढीगण्डकी आयोजनाको तयारी

बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणको काम चुनावअघि सुरु गर्ने तयारी भएको छ । आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाई कार्यालयका अनुसार अबको एकसाताभित्र पहिलो चरणको मुआब्जा बिस्थापितको खातामा

एन्फा गोरखाको अध्यक्षमा बिशाल गुरुङ निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा बिशाल गुरुङ चयन भएका छन् । मंगलवार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिव

मेयरका उम्मेद्वार पन्तको घोषणापत्र : गोरखालाई सम्पदा सहर र युवालाई रोजगारी प्राथमिकतामा

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयर पदका उम्मेदवार राजनराज पन्तले गोरखालाई सम्पदा सहरको रुपमा विकास गर्ने योजना अघि सारेका छन् । गोरखालाई देशकै नमूना सांस्कृतिक सहर बनाउने घोषणा पत्रमा उल्लेख गरेका

गण्डकी प्रदेशः खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन

गण्डकी प्रदेश खाद्य परिषदले खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरेको छ। गण्डकी प्रदेश सरकारले नागरिकको खाद्य सम्बन्धी अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि पारस्परिक समन्वय गर्न स्थापना गरेको प्रदेश

गोरखामा १९ औँ सवालाख रोट महोत्सव हुने

गोरखामा जेठ २ गतेदेखि १२ गतेसम्म सवालाख रोट महोत्सव हुने भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले १९ औँ रोट महोत्सव गर्न लागेको केन्द्रका केन्द्रिय अध्यक्ष रामजी अर्यालले मंगलवार

दुर्गममा बर्थिङ सेण्टर सञ्चालनका लागि सामग्री हस्तान्तरण

किमोलुङ फाउण्डेशन नेपालले छेकम्पारमा बर्थिङ सेण्टर सञ्चालनका लागि सहयोगी सामग्री हस्तान्तरण गरेको छ । तिब्बतसँग सीमा जोडिएको सो गाउँको स्वास्थ्य चौकीमा बर्थिङ सेण्टर सञ्चालन गर्न आवश्यक पर्ने डेलिभरी बेड, सुचन

गोरखा नगरपालिकामा ३५०३१ हजार मतदाता (कुन वडमा कति ?)

वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिकामा ३५ हजार ३१ मतदाता सहभागि हुने भएका छन् । १४ वटा वडा रहेको नगरपालिकामा ३५ हजार मतदाता निर्वाचनमा सहभागी हुने भएका हुन्

दुर्गमबासीलाई चुनाव, हर्ष न बिस्मात !

शिव उप्रेती चुमनुब्री गाउँपालिका २ ल्ही गाउँका ४८ बर्षीय ल्हाक्पा वाङ्दीलाई चुनाव के हो, थाहा छैन ।सोध्छन्, ‘चुनाव … ? के हो यो भनेको … ?’, अलमलमा परेर भुइँतिर नजर