| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

आफ्नै भोट पनि हराएपछि स्वतन्त्र उम्मेदवार तनाबमा

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाब भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदका उम्मेदवार नवराज ढकालले आफुले आफैँलाई हालेको भोट हराएको

पालुङटार नगरपालिका ६ मा कांग्रेसको प्यानलै विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांँग्रेस तर्फबाट वडा पदका उम्मदेवार चेत बहादुर गुरुङले ७ सय ३० मत प्राप्त गरी विजयी

पालुङटारमा गठबन्धनका उम्मदेवारलाई पराजित गर्दै मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

पालुङटार नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । माओवादी केन्द्रकातर्फबाट मेयर पदका उम्मेदवार विवश चिन्तन (अजय)ले ६ हजार ७२ मत प्राप्त गरी विजयी भएका

चुमनुब्री गाउँपालिका ४ मा कांग्रेसको प्यानलै विजयी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार पेमा ग्याल्पो लामा १सय ५६ मत प्राप्त गरी विजयी भएका हुन् ।

चुमनुब्री गाउँपालिका ३ मा माओवादी केन्द्रको प्यानलै विजयी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार राम कुमार गुरुङ ७ सय ११ मत प्राप्त गरी विजयी भएका

गोरखा नगरपालिकाको मेयरमा राना, उप मेयरमा थोकर बिजयी

गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन् । यस अघिको स्थानीय निर्वाचनमा पन्तले रानालाई हराएका थिए

पुर्णिमाले गरिन् एउटै सिजनमा विश्वको तेस्रो र चौथो अग्लो हिमाल आरोहण

विश्वको तेस्रो अग्लो कञ्चञ्जङ्घा आरोहण गरेको ११ दिनपछि गोरखा आरुघाटकी पूर्णिमा श्रेष्ठले चौथो अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन् । आरुघाट निबासी श्रेष्ठले मंगलबार बिहान आठ बजे ८,५१६ मिटर

सिरानचोक गाउँपालिका ५ मा माओवादी केन्द्र विजयी

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका ठानेश्वर पोखरेल विजयी भएका छन् । उनले ६ सय ६७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सन्तोष गुरुङले

पालुङटार नगरपालिका ५ मा जसपाका पाण्डे विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ५ मा जसपाका दिपक पाण्डे विजयी भएका छन् । उनले ८ सय ८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मान बहादुर आलेले

चर्चित गायिका बनिन् धार्चेकी उपाध्यक्ष

‘म त चेली उत्तरी गोरखाको’ बोलको गीतकी गायिक सुनिला गुरुङ धार्चे गाउँपालिकाको उपप्रमुखमा विजयी भएकी छन् । मंगलबार सम्पन्न मतगणना अनुसार चर्चित गायिका गुरुङ माओवादीको तर्फबाट ३,७७९ मत प्राप्त गरी