| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

चुमनुब्री गाउँपालिकाको मत गणना अझै सुरु हुन सकेन

गोरखाको चुमनुब्री गाउँपालिकाको मत गणना अझै सुरु हुन सकेको छैन । आईतवार बिहान मत पेटिका सबै गाउँपालिकाको केन्द्र सिर्दिबासमा संकलन भएपनि सर्वदलीय बैठकले मत गणना सुरु गर्ने निर्णय गर्न नसक्दा

धार्चे ६ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका घले विजयी

गोरखाको धार्चे गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका उम्मेदवार धन कुमार घले विजयी भएका छन् । गठबन्धनको उम्मदेवारलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ५ सय ६१

गोरखा नगरपालिका ९ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिका वडा नं ९ नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर कुँवर विजयी भएका छन् । उनले ६ सय १ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा माओावादीका उम्मेदवार रणसिंह बस्नेतले ५

भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

गोरखाको भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृता वस्तीले विजयी भएका छन् । अध्यक्ष बन्जाराले ४ हजार ९८०

धार्चे गाउँपालिका ५ मा माओवादी उम्मेदवारको प्यानलै विजयी

गोरखाको धार्चे गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका भिम प्रसाद गुरुङ विजयी भएका छन् । उनले कुल ८ सय ६६ मत ल्याए । उनको निकटतम प्रतिद्धन्दी नेपाली

आरुघाटमा २५६६ औँ वुद्धजयन्ती मनाइयो

विभिन्न कार्यक्रम गरी आरुघाटमा २५६६ औँ वुद्धजयन्ती मनाइएको छ । सुवर्ण वुद्ध बिहारको आयोजनामा प्रभातफेरि तथा वौद्ध सभा गरी वुद्ध जयन्ती मनाइएको हो । आरुघाट बजारबाट निस्केको प्रभातफेरिले सोमबार बिहान

जीतबहादुरको राजनीतिक संस्कार : सौहार्द्रपूर्वक भने, विकास र संवृद्धिको अपेक्षा छ

चुनावको नतिजा सार्वजनिक भएपछि सोमबार बारपाक सुलीकोट गाउँपालिकाको प्रांगणमा एउटा अनौठो दृश्य देखियो । चुनावी नतिजाले एकाथरीमा यसै उत्साह थियो, अर्काथरी निराश । तर यो दृश्यले दुवैथरीमा उत्साहको संचार ग¥यो

शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र बिजयी

गोरखाको शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र बिजयी भएको छ । अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी बिजयी भएका हुन् । दुबै जना दोस्रो कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष चयन भएका

गोरखाका दुई वडामा पहिलोपटक महिला वडाध्यक्ष

गोरखामा पहिलोपटक वडाध्यक्षमा महिला निर्वाचित भएका छन् । सिरानचोक गाउँपालिका वडा नम्बर १ मा र सहिदलखन गाउँपालिका २ मा महिला वडाध्यक्ष निर्वाचित भएका हुन् । सिरानचोक १ मा नेपाली कांग्रेसबाट

शहीदलखन ९ मा माओवादीका रामकुमार श्रेष्ठ बिजयी

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ मा रामकुमार श्रेष्ठ बिजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका श्रेष्ठले १०१४ मत ल्याए । चार जना सदस्य सहित उनी प्यानलै बिजयी भएका