| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

ब्यवशायीसँग सहकार्य गर्न उद्योग बाणिज्य संघको आग्रह

गोरखा उद्योग बाणिज्यसँग गोरखाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ब्यापारी ब्यवशायी सँगको सहकार्यमा अघि बढ्न आग्रह गरेको छ । गोरखा नगरपालिकाबाट निर्वाचित मेयर, उपमेयर वडा अध्यक्षहरुलाई सोमवार बधाई ज्ञापन गर्दै संघले सहकार्यमा अघि

वडा अध्यक्ष श्रेष्ठको पहिलो निर्णय : ‘बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा’

दोस्रो कार्यकाल चुनिएपछि शहीदलखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले वडाभित्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । सोमवार दोस्रो कार्यकालको शुभारम्भ गर्दै उनले वडाबासीलाई उपचारका लागि स्वास्थ्य

गोरखा प्रहरीद्वारा दुई जना फरार अभियुक्त पक्राउ

सरकारी छाप किर्ते गरेको अभियोगमा ३२ वर्षिय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट ११ महिना छ दिन कैद सजाया तोकिएका गोरखा नगरपालिका २ बस्ने खानलाई प्रहरीले पक्राउ

कुनाबाट बनेका जनप्रतिनिधि उत्पीडतको मुद्दा प्राथमिकतामा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोरखाका एक गाउँपालिकाको उपाध्यक्षसहित चार वटा वडाको अध्यक्ष पदमा दलित जनप्रतिनिधि निर्वाचित भएका छन् । आरुघाट, गोरखा, पालुङटार र गण्डकी गाउँपालिकाबाट उपाध्यक्षसहित

६ नंबर वडा हाँक्ने यी जवान वडाअध्यक्षहरु

शिव उप्रेती : कहिलेकहीँ यस्तो संयोग जुर्छ, जसले धेरै कुरालाई रोचक बनाउँछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको उमेर समूह केलाउँदा एउटा यस्तै रोचक सन्दर्भ मिलेको छ ।

भिमसेन थापाका नवनिर्वाचित अध्यक्ष बन्जराद्धारा पदभार ग्रहण

गोरखाको भिमसेन थापा गाउँपालिका नवनिर्वाचित अध्यक्ष लोक प्रसाद बन्जाराले पदभार ग्रहण गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै अध्यक्ष बन्जाराले गरेको पहिलो

गोरखाका मेयर रानाको पहिलो निर्णय : ‘सुन्दर, ब्यवस्थित हराभर नगर’

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पर्यटन उद्योगलाई जोड दिँदै सुन्दर, ब्यवस्थीत र हराभरा नगर बनाउन कार्यक्रम तय गरि कार्यन्वयनको ब्यवस्था मिलाउने निर्णय गरेका छन् । शुक्रवार पदभार ग्रहण गर्दै

गोनपा उपमेयर थोकरको पहिलो निणर्य : ‘प्राथमिकताका क्षेत्र निर्धारण गरेर काम गर्छु’

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरले पिछडिएको क्षेत्र निर्धारण गरेर काम गर्ने बताएकी छिन् । शुक्रवार गोरखा नगरपालिकामा पदभार ग्रहण गर्दै उनले महिला शसक्तिकरण, बालवालिका, जेष्ठ नागरीक, अपाङ्ग, पिछडिएको बर्ग, कृषि

९ पालिका जितेको कांग्रेस २ मा सीमित, २ जितेको माओवादी ९ मा

यसपालिको गोरखाको स्थानीय निर्वाचनले कांग्रेस र माओवादीको स्थान ठ्याक्कै उल्ट्याइदिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा दुईवटा नगरसहित ९ पालिकामा बिजयी नेपाली कांग्रेस अहिले दुईवटामा सिमित भएको छ । दुईवटा गाउँपालिकामा

गोरखा नगरपालिकाका जनप्रतिनिधिद्धारा शपथ ग्रहण

गोरखा नगरपालिकाका नवनिर्वाचित उपमेयर र वडा अध्यक्षहरुले शपथ लिएका छन् । गोरखा नगरपालिकाको नवनिर्वाचित मेयर कृष्ण बहादुर रानाले निर्वाचित उपमेयर र वडा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्