
सिरानचोक गाउँपालिका ५ मा माओवादी केन्द्र विजयी
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका ठानेश्वर पोखरेल विजयी भएका छन् ।
उनले ६ सय ६७ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सन्तोष गुरुङले ४ सय १४ मत प्राप्त गरेको ।
वडा सदस्य पदमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।




