| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटार नगरपालिका ५ मा जसपाका पाण्डे विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ५ मा जसपाका दिपक पाण्डे विजयी भएका छन् ।

उनले ८ सय ८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मान बहादुर आलेले ४ सय ७७ मत प्राप्त गरे ।

वडा सदस्यमा पनि जसपाका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्