| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

बाढीमा बग्दै विकास : असार लागेपछि मात्र सुरु हुन्छ पूर्वाधार निर्माण

शिव उप्रेती चालु आर्थिकबर्षमा एकअर्ब ११ करोड ७८ लाख रुपैयाँको कार्यक्रम गर्ने पूर्वाधार विकास कार्यालय गोरखाले बिगत ११ महिनामा ७१ करोड ६७ लाख रुपैयाँ खर्च ग¥यो ।सो कार्यालयले असारको २०

कर तथा विद्युतीय बिलिङ सम्बन्धी अन्तरक्र्रिया

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा विद्युतीय कर बिजक सम्बन्धमा जानकारी दिने उद्देश्यले मंगलवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता र आन्तरिक राजश्व

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकालाई

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी गोरखा नगरपालिकाले उचालेको छ । जिल्ला खेलुकद बिकास समितिको आयोजनामा गोरखा सदरमुकाम बिभिन्न विधामा खेल भएको थियो । ४४ वटा विधामा भएको खेलमा २१ वटा

बिर्दी सेराका विद्यार्थीको समस्याका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले पालुङ्टार नगरपालिका ९ बिर्दी र सेराका विद्यार्थीहरुले भोग्नु परेको समस्याका बारेमा संसदको ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशसभाको दशौँ अधिवेशनको अठारौँ बैठकमा बोल्दै दवाडीले त्यहाँका

आँबुखैरेनीको एक होटलबाट एक लाख ८० हजार सहित १२ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ गरेको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ आँबुखैरेनी बजार स्थित ईलाका प्रहरी कार्यालयको आडैमा रहेको रीजोन.होटल एण्ड खाजाघरबाट जुवाडे

पालुङटारमा पाडो बितरण कार्यक्रम आलोचित

गोरखाको पालुङटार नगरपालिकामा पाडो बितरण कार्यक्रम आलोचित बनेको छ । २५ हजार रुपैयाँमा खरिद गरिएको पाडो सानो भएको भन्दै स्थानीयले तीब्र आलोचना गरेका हुन् । चालुवर्ष मासु मिसन कार्यक्रमअन्तरगत पाडो

गोरखाको हरमटारी खेलमैदानमा क्रिकेटको अभ्यास गर्ने ठाउँ तयार

गोरखा सदरमुकाम स्थित हरमटारी रंगशालामा क्रिकेट अभ्यासका लागि पिच निर्माण गरिएको छ । गोरखकाली ब्रदर्स र हरमटारी क्लवको सयुक्त लगानीमा पिच निर्माण भएको हो । सोमबार एक कार्यक्रमका बीच जिल्ला

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आयोजित प्रतियोगितामा गोरखाका ८ वटा पालिका सहभागी छन्

११ महिनापछि आएको मल हारालुछ

केशव गुरुङ : ११ महिनासम्म एक दानो पनि मल नपाएका गोरखा नगरपालिकाका किसानले सोमबार अपरान्ह एकाएक बोराका बोरा मल देखे । गोरखा बजारको शक्तिचोकस्थित अनिता एग्रोभेट पसलमा एक ट्रक मल

पाँच जना थपिएपछि माओवादीको केन्द्रीय समितिमा गोरखाका १६ जना

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले केन्द्रीय समितिमा गोरखाका ५ जनालाई थप गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यमा २ जना र बैकल्पिक केन्द्रीय सदस्यमा ३ जना गरी ५