| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गोरखामा महिला र बालबालिका हराउनेको घटना बढ्दै

गोरखामा महिला र बालबालिका हराउनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तीन वर्षीय तथ्याङ्कअनुसार महिला, बालबालिका हराउनेको संख्या बढेको देखाएको हो । २०७७ सालमा महिला, बालबालिका र जेष्ठ

गाँजा फँडानी अभियानलाई तिव्रता दिदै गोरखा प्रहरी

गोरखामा प्रहरीले गाँजा फँडानी अभियानलाई तिव्रता दिएको छ । लागू औषध नियन्त्रण अभियानअन्तर्गत गाँजा फँडानी अभियानलाई तिव्रता दिएको जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ । अभियान अन्तरगत शनिबारदेखि शुक्रबारसम्म जिल्लाका

आँबुखैरेनीमा पेपर उद्योग सञ्चालनमा

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय फाँटमा नेप्किन पेपर उद्योग सञ्चालनमा आएको छ। लामो समयसम्म विदेशी भूमिमा बसेर स्वदेश फिरेका युवा सुनिल रानामगरले उद्योग सञ्चालनमा ल्याएका हुन्। विदेशी अनुभवलाई स्वदेशमा

महिला हिंसा न्यूनिकरणमा प्रहरीको सचेतना अभियान

बढ्दो महिला हिंसा न्यूनिकरण गर्न गोरखा प्रहरीले टोलटोलमा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घरेलु हिंसा, महिला हिंसा, लागु औषधको प्रयोगको घटना हुने गरेको ठाउँ पहिचान

माओवादी पोलिटब्युरो सदस्यमा गोरखाका आठजना

नेकपा माओवादी केन्द्रको १५६ सदस्यीय पोलिटव्यूरोमा गोरखाका आठ जना मनोनित भएका छन् । बिहिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन गरेका

सर्मिला, ती महान आमा, भन्छिन्, ‘काम सानो ठूलो हुँदैन’

तपाईँको नाम ? : ‘सर्मिला थापा(नेपाली) ।’ठेगाना नि ? : ‘सिरानचोक गाउँपालिका ७ ।’हाल बसोबास ? : ‘गोरखा नगरपालिका ६ पाटेचौर ।’उमेर ? : ‘३९ बर्ष ।’पेशा के गर्नुहुन्छ ?

लेक लागे भेँडीगोठ, पाटन र खर्कमा रौनक बढ्न थाल्यो (फोटो फिचर)

केशव गुरुङ : यतिबेला धार्चे गाउँपालिका ४ लाप्राकका लेकका खर्कहरुमा रमझम बढेको छ । रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, स्ङिकुरा, ताप्ले, राजनखर्क लगायतका लेकका खर्कहरुमा वर्षदिनपछि गोठहरु भरिभराउ भए । नजिकै

फलोअप : दुई महिना देखि बन्द भएको बजार क्षेत्रको सिसि क्यामेरा संचालनमा

दुई महिनादेखि बन्द रहेको गोरखा बजारको सिसि क्यामरा हालै संचालनमा आएको छ । बजार क्षेत्रका विभिन्न ७५ ठाउँमा जडान गरिएकामध्ये ६४ ठाउँमा जडान गरिएका सिसि क्यामेरा बुधबारदेखि संचालनमा ल्याएको जिल्ला

श्रीनाथ अधिकारी स्मृतिग्रन्थ बिमोचन

नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका निष्ठावान शिखर व्यक्तित्व श्रीनाथ अधिकारी (श्याम)को बिषयमा लेखिएको ‘श्रीनाथ अधिकारी(क.श्याम) स्मृति ग्रन्थ’ विमोचन गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले स्वर्गीय

सिरानचोकमा बस दुर्घटनामा २० जना घाईते

गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।