| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

मसला ब्यवशायी संघको अध्यक्ष गुप्ता

मसला ब्यवशायी संघ गोरखाको पहिलो अधिवेशन एवं दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष पदमा पुनः अरबिन्द गुप्ताको अध्यक्षतामा सचिव सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवप्रसाद

गोरखा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशभित्रकै उत्कृष्ट

गोरखा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश भित्रकै उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पाँचौँ प्रदेशसभाको अवसरमा आयोजित एक कार्यक्रमका बीच गोरखालाई सम्मान गरिएको हो । जिल्ला÷नगर

जैविक विविधताको संरक्षणका लागि ताल संरक्षण

डिभिजन वन कार्यालय गोरखा र धार्चे गाउँपालिका ७ लापुका स्थानीयहरु जैविक विविधता संरक्षणका लागि सिमसार क्षेत्र व्यवस्थापनमा जुटेका छन् । लापु स्थित सिम्ला सामुदायिक वन भित्र प्राकृतिक रुपमा निर्माण भएको

रोटरी क्लव अफ गोरखाको अध्यक्षमा कृष्ण ढकाल चयन

रोटरी क्लव अफ गोरखाको अध्यक्षमा कृष्ण ढकाल चयन भएका छन् । रोटरी क्लवको वर्ष २०२२÷०२३ का लागि ढकालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । क्लवको निवर्तमान अध्यक्ष विशाल

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य

लायन्स क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विहिबार गोरखा सदरमुकाममा भएको क्लव पदस्थापन कार्यक्रममा लायन्स क्लय वर्ष २०२२÷०२३ को अध्यक्षमा लक्ष्मण आचार्य चयन भएका छन् । क्लवका

आयोजनाको गतिविधीबारे सरोकारवालासँग अन्तरक्रिया

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई गोरखाले सार्वजनीक सुनुवाई गरेको छ । आयोजनाले गोरखाको गण्डकी गाउँपालिकामा शुक्रवार उक्त कार्यक्रम गरेको हो । गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाको

मानव बेचबिखन बिरुद्ध विद्यार्थीलाई सचेत गराउँदै गोरखा प्रहरी

मनव बेचबिखन तथा ओसार पोसार बिरुद्ध गोरखा प्रहरीले विद्यार्थीलाई सचेत गराउने अभियानलाई निरन्तरता दिएको छ । गोरखा नग रपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा पढ्ने कक्षा ९ र १० का

गोरखा बजारका अधिकाश पसलमा मूल्य सूची भेटिएन

गोरखा सदरमुकाम रहेका अधिकाश पसलहरु मूल्य सूचि नराखेको पाइएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा भएको अनुगमनको क्रममा अधिकाश पसलहरुमा मूल्य सूचि नराखेको भेटिएको हो ।

लागुऔषध प्रयोग निरुत्साहित गर्न गाँजा फाँड्दै गोरखा प्रहरी

जिल्ला प्रहरी कार्यालय गोरखाले लागु औषधको रुपमा प्रयोग हुँदै आएको गाँजाको बोट नष्ट गर्ने अभियान चलाएको छ । एक साताको अवधीमा गोरखामा ३१ हजार चरा सय ३७ बोट गाँजा नष्ट

बालबालिकालाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

प्रबल नेपालले आयोजना गरेको “बालबालिकासँग प्रबल“ कार्यक्रमको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । गोरखा गण्डकी गाउँपालिका ४ फुजेलमा रहेको दिर्धेश्वर मा.वि का ३० जना बालबालिकालाई कपी, कलमलगायत