| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

दलालले अवैध रुपमा दुबई पुर्‍याएकाहरु १५ महिनादेखि अलपत्र

शिव उप्रेती भीमसेनथापा गाउँपालिका ५ बगुवा माछापोखरीका २० बर्षका रोजन श्रेष्ठ १५ महिनादेखि दुबहीमा अलपत्र छन् । स्थानीय राम पोखरेलले दुबहीमा आफ्नै होटलमा काम लगाइदिने भन्दै दुबही पुर्‍याएर काम नदिएपछि

स्वास्थ्य कार्यालय र संचारकर्मीहरु बीच सर्ने तथा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया

जिल्ला स्वास्थ्य कार्यालय गोरखा र जिल्लामा क्रियाशील पत्रकारहरु बीच सर्ने तथा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा गोरखा सदरमुकाममा एक

गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका भित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाएसँगै आइतबार एक कार्यक्रम गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । यसअघि गोरखा नगरपालिकालाई

रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने छोप्राकका शिक्षकद्वय पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई शिक्षक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक ४ छोप्राकका शिक्षकहरु रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन्

करेण्ट लागेर गोरखा थुमीका बरामको मृत्यू

गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो ।शुक्रबार साँझ रसुवा जिल्लाको नौकुण्ठ गाँउपालिका

गोरखा बजार र बारपाकको ढल ब्यवस्थापन अन्यौलमा

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक(ठूलोगाउँ) को ढल ब्यवस्थापनको काम अन्यौल हुन पुगेको छ । लामो समयदेखि चर्चामा रहेको यो आयोजना दुईपटक बोलपत्र

भूमिहीन र अब्यवस्थित बसोबासीलाई जग्गा दिलाउन गोरखाका सबै पालिका तयार

गोरखाका सबै स्थानीय तहले आफ्नो पालिकाभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अब्यवस्थित बसोबासीलाई जग्गा दिलाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।राष्ट्रिय भूमि आयोगसँग गोरखाका ९ वटा पालिकाले गोरखा सदरमुकाममा शनिवार आयोजित

कारागार भित्रको ब्यवस्थापन र समस्या

कारागार एउटा यस्तो स्थान हो, जुन राज्यले कानून प्रदत्त अधिकारको प्रयोग गरी अपराधमा संलग्न व्यक्तिहरुलाई सजायका साथै सुध्रने मौका स्वरुप राखिने सुधार केन्द्र हो । अपराधमा संलग्न व्यक्तिहरुलाई भावी जिवनका

रोटरी क्लव अफ बज्र मनासलुको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन

रोटरी क्लव अफ बज्र मनासलुको नयाँ कार्यसमिति चयन भएको छ । रामकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट शिशुबाबु प्रधान, प्रेसिडेन्ट नोमिनी सुमेन्द्र श्रेष्ठ, भाईस प्रेसिडेन्ट बिनोद अर्याल

गण्डकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणाका लागि अन्तिम तयारी

गोरखाको गण्डकी गाउँपालिकामा पूर्ण खोप सुनिश्चिता पालिका घोषण गर्नका लागि अन्तिम तयारीमा जुटेको छ ।अन्तिम तयारीको जिल्ला खोप समन्वय समितिले शनिबार अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा