
गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रीको दिन शनिवारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ । पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो । शनिवार एक कार्यक्रमका बिच नेपाली

होटल गोरखा गार्डेनको आँगनमा जग्गे, जग्गेमा बेहुली बनेर बसेकी भवानी रेग्मी र उनको दायाँतर्फ बेहुला लार्स माक्र्स दौरा सुरुवालमा सजिएका थिए । आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन

नेपाल शिक्षक संघ धार्चे गाउँपालिकाको सभापतिमा सुनिल गुरुङ चयन भएका छन् । गाउँपालिकाको माछाखोलामा भएको संघको दोस्रो अधिवेशन तथा पाँचौ साधारण सभाबाट गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अनेरास्वीयू क्रान्तीकारी गोरखाले द्रब्यशाह बहुमुखी क्याम्पसमा तोडफोड र क्याम्प प्रमुखलाई कुटपिट नगरेको दावी गरेको छ । जिल्ला सचिव सुलभ अम्गाईले शनिवार एक बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘क्याम्पस प्रमुख माथि

व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको छ । मन्दिरमा नाग र शिवको मूर्ति राखिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा इशानेश्वर

फागुन ७ गतेबाट हुने गोर्खाली रनिङ कप फुटबलको तयारी पूरा भएको छ । आयोजक हरमटारी क्लवका अनुसार फागुन सात गते हुने उद्घाट खेल याङ्कोट र हरमटारी क्लव ए बीच हुनेछ

गोरखा नगरपालिका ६ पाटेचौरकी ८३ वर्षिय शिबकुमारी भण्डारीले पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि नगद १० हजार ५५ रुपैयाँ सहयोग गरेकी छिन् । गोरखा नगरपालिका ८ नगरपालिका जाने रोड नजिकै निर्माण

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको बुद्ध माविको छात्राबासमा अध्ययनरत बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको छ । विद्यालयको छात्राबासमा अध्ययनरत बालकालिकाहरुका केही राहत होस भन्ने उद्देश्यले लत्ताकपडा वितरण गरिएको किमोलुङ फाउन्डेशनका

जिल्लाकै सबैभन्दा जेठो शक्ति माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । गोरखा नगरपालिका ६ पाटेचौरस्थित सो विद्यालयले तीनदिनसम्म विभिन्न कार्यक्रम गरी शुक्रबार बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो

रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले गोरखाको धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले नेपालको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु गरेको छ । रोटरी क्लव अफ गोरखाको आयोजना