
चरी कहाँ छ वनमा छमायाँ कहाँ छ मनमा छ ।फूल दिए ओइलिन्छ ।रुमाल दिए मैलिन्छ ।नलाउ माया गाउँभरि हल्ला फैलिन्छ । । गोर्खाली गायिका सरुना दवाडीको स्वर रहेको गीत ‘चरी

सरकारले २०८० सालको क्यालेण्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको विदा थपेको छ । आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने सरकारले निर्णय गरेको हो । बिहिबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय शुक्रबार

गोरखाको चुमनुब्री गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । जग्गा नहुदा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन वडा नं ३ सिर्दिबासमा भाडाको घरमा संचालन हुदै आएको

वित्तिय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनमा गोरखाका ११ पालिकामध्य गोरखा नगरपालिका सर्वोत्कृष्ठ भएको छ । ७२ अंक प्राप्त गरी गोरखा नगरपालिका उत्कृष्ठ बन्न सफल भएको हो ।

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ। तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका

शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार

आइसीसी क्रिकेट विश्वकप लिग टू मा माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर

मदन लोहनी : शहिदलखन गाउँपालिका वडा नं. ८ स्थित मा पर्ने सन्तानेश्वर मन्दिर वरिपरी सरसफाई गरिएको छ । फागुन ६ गते अर्थात भोलि त्रयोदशीमा लाग्ने महाशिवरात्री मेलाका लागि सरसफाई गरिएको

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट गर्नेलाई प्रहरीले कानुनी कारवाही नगरेको भन्दै क्याम्पसको पठनपाठन बन्द गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक बिज्ञप्ती जारी