| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

विभिन्न कार्यक्रम गर्दै हिमालय युवा समाजको वार्षिक उत्सव सुरु

गोरखा नगरपालिका वडा न. १२ मा रहेको हिमालय युवा समाजको बिहिबार उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले विहिबार एक समारोहका बीच समाजको तेस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन

विकाससंग सम्बन्धित चारवटा विभागको नेतृत्वमा गोरखाली

भौतिक पूर्वाधार विकाससंग सम्बन्धित मुलुकका चार वटा विभागको नेतृत्व गोरखालीले सम्हालेका छन् । सबैभन्दा प्रभावशाली मानिने सडक विभाग, स्थानीय पूर्वाधार विभाग, खानेपानी विभाग र सिँचाइ बिभागका महानिर्देशक पद गोरखा निवासी

गण्डकी प्रदेशसमा साक्षरदेखि विद्यावारिधिसम्म गरेका सांसद

नेता बन्न पढ्नु पर्दैन रु यस्तो प्रश्न बेलाबखत उठ्ने गर्छ । तर संसारभरि नै जनप्रतिनिधि बन्न शैक्षिक योग्यताको प्रावधान छैन । जनताको मत जित्नुपर्ने सबैभन्दा ठूलो परीक्षा उत्तीर्ण गरे जनप्रतिनिधि

आम्ची उपचार पद्धतिसम्बन्धी गोष्ठी सम्पन्न

गोरखा सदरमुकाममा श्याग्या परम्परा र आम्ची उपचार पद्धति सम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको आयोजना तथा चुम श्याग्या शताब्दी महोत्सव मुल समारोह

तनहुँ हाइड्रो : ड्यामको काम सुस्त, पावर हाउसमा प्रगति

१४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको ड्याम, पावर हाउस र ट्रान्समिसन लाइन विस्तारको काम जारी छ । तनहुँको क्रषिङ्ग गाउँपालिका १ मा निर्माणाधीन आयोजनाको पावर हाउस र ट्रान्समिसन लाइन

नारायणगढ–मुग्लिङ सडक खण्ड अझै १५ दिन अवरुद्ध हुने

निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा

जबरजस्ती करणको आरोपमा गोरखामा एक जना पक्राउ

गोरखामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । अजिरकोट ४ साउनेपानी काँडाझ्याल खरबारीका ३४ वर्षीय विश्वास नेपालीलाई पक्राउ गरिएको एसपी अनुपम श्रेष्ठले बताए । १५

‘गोरखा समय’ लाई ब्राण्डिङ गर्छुु : प्रजिअ भुषाल

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सेवाग्राहीलाई दिने सेवा प्रवाहमा नयाँपन दिने बताएका छन् । बुधवार पत्रकारहरुसँगको भेटघाटमा उनले कुनै पनि कार्यक्रम निर्धारित समयमै सुरु गर्ने र

छेकम्पारमा अहिंसा शताब्दी महोत्सव हुने

उत्तरी गोरखाको छेकम्पारमा अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा अहिंसा शताब्दी महोत्सव हुने भएको छ । चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा आगामी वैशाख ६ गतेदेखि ९ गतेसम्म चुम

गाउँमा अशान्ति मच्चाउने गोनपा १४ का लामा पक्राउ

गाउँटोलमा अशान्ति मच्चाउने एक पुरुष पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं १४ देउरालीका २७ वर्षीय विक्रम लामालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए