
गोरखामा बसोबास गर्दै आएका मुस्लिम समुदायले एकआपसमा शुभकामना आदानप्रदान गर्दै ईदउलफित्र भव्य रुपमा मनाएका छन् । शनिबार विहानै नुवाइधुवाई गरी आफनो हैसियच अनुसारको नयाँ लुगा लगाइ एकआपसमा एकअर्कालाई अंगालो हालेर

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१

भोलि आइतबार गोरखाबाट सवारीसाधन तनहुँ र चितवन जान नपाउने भएको छ । तनहुँ र चितवनमा भइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनलाई लक्षित गरेर अत्यावाश्यकीय सवारी साधन बाहेक अन्य सवारी साधन आउजाउनमा रोक लगाएको

वैदेशिक रोजगारीमा जानेहरुले अब आ–आफ्नो पालिकाबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन पाउने भएका छन् । गोरखाका विभिन्न पालिकाहरुले वैशाख १ गतेबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्न सुरु गरेका हुन्

गोरखा अस्पतालले दिँदै आएको सेवा र नागरिकको गुनासो, समस्या लगायतका बारेमा जानकारी लिन सामाजिक लेखा परीक्षण गरेको छ । अस्पतालमा सेवाग्राहीले भोग्नुपरेको समस्या, गुनासा र समाधानका उपाए पहिचान गर्न सामाजिक

गोरखाबजारबाट चार किलोमिटर कालोपत्रे सडकको यात्रा गरेपछि धनुबाँसे आउँछ । गोरखा नगरपालिका ४ धनुबाँसेमा हालसालै एक झोलुङ्गे पुल बनेको छ । करोडौँको लागतमा निर्माण गरिएको सो पुलमा अहिले टिकटक बनाउने

पोषणको अवस्था सुधार गर्न सुत्केरी महिलालाई बितरण गर्ने गरी गोरखामा ९५ लाख बजेट बिनियोजन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्लाका स्वास्थ्य कार्यालयहरुमार्फत प्रतिसुत्केरी महिला नौ हजारका दरले दिने

हिमाली भेगमा जाँदा त्यहीँका बासिन्दासित एकाकार हुने, तर तल्लो भेगमा झरेपछि त्यहाँका मैलाधैलासंग स्थानीयबासीको दुख, पिडाका कथा, व्यथा पनि धुने प्रवृत्ति ‘ठूलाबडा’ छ । त्यो प्रवृत्ति प्रधानमन्त्री, मन्त्री, सांसद, नेता

मातातीर्थ औँशीको अवसर पारेर द्विज बन्धु संस्कृति समाजले ८६ बर्षीया शिवकुमारी भण्डारीलाई सम्मान गरेको छ । गोरखा नगरपालिका–६ निवासी उनलाई विहिबार एक कार्यक्रमका बीच दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्रा पूरा भएको छ ।गत चैत २९ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै बिहिवार