| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

दोस्रो महटार कपको उपाधि बिवाइसी लमजुङलाई

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमामा विहिबार सम्पन्न भएको दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिवाइसी लमजुङले जितेको छ । फाइनल खेलमा ग्रिन हिल्स युवा क्लवलाई १–२ गोलले हराउदै

दरौदीमा करेन्ट लगाई माछा मार्ने चारजना पक्राउ

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ ओडारेस्थित दरौंदी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.२ का २८ वर्षीय

गण्डकी गाउँपालिकाद्वारा एसईई दिएका विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु

गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माविबाट दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका

चिनियाँ नाका खुलाउन र सडक निर्माणलाई तिब्रता दिन पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी गोरखाको बिकास निर्माणमा प्राथमिकता दिने बताएका छन् । बुधवार चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा आयोजित श्याग्या सताब्दी महोत्सवको उद्घाटन गर्दै उनले सिर्दिबासदेखि छेकम्पारसम्म सडक निर्माण गर्न पहल

दोस्रो महटार कपको फाइनलमा आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच पतिस्पर्धा हुदै

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा जारी दोस्रो महटार कप खुल्ला फुटबल प्रतियोगितामा अन्तरगत आज बिवाइसी लमजुङ र ग्रिन हिल्स युवा क्लव बीच प्रतिस्पर्धा हुदैछ । बुधबार सम्पन्न भएको सेमिफाइनल

टेलिकमले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने, ‘समयमा काम नभए, उजुरी गरौ, क्षतिपुर्ती लिउ’
बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

प्रसिद्ध गाउँ बारपाकमा रहेको नेपाल टेलिकमको टावरमा नेटवर्कसम्बन्धी समस्या देखिएको छ । विगत दुईहप्तादेखि टावरमा समस्या आएका कारण फोन गर्न र इन्टरनेट चलाउन समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

पूर्वमन्त्री बस्नेतद्वारा गोरखा नारेश्वर सडक कालोपत्रे कामको शिलान्यास

गोरखा नगरपालिकाको गैरी कुवा–भुसपानी–होलसिङसम्म कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामशरण बस्नेतले सडक कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् । गोरखा नगरपालिका वडा

छेकम्पारमा चुम श्याग्या शताब्दी महोत्सव सुरु

प्रधानमन्त्री पुष्पकमल दाहालले चुम श्याग्या शताब्दी महोत्सव बुधवार उद्घाटन गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पार पुगेर उनले महोत्सवको उद्घाटन गरेका हुन्् । उत्तरी गोरखाको छेकम्पारमा

आँबुखैरेनी गाउँपालिकाले नौ महिनामा गरेका उत्कृष्ट ३२ काम सार्वजनिक

तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा गरेका ३२ उत्कृष्ट कामहरू सार्वजनिक गरेको छ। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, पर्यटन, वातावरण लगायतका क्षेत्रमा महत्वपूर्ण एवं लोकप्रिय

निषेधित क्षेत्रको व्यवस्था हटाउन सांसद बजगाईको जोड

गोरखा क्षेत्र नं. १ का सांसद राजेन्द्र बजगाईँले चुमनुब्री गाउँपालिकालाई निषेधित क्षेत्रमुक्त गराउनु पर्ने बताएका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा आयोजित चुम श्याग्या सताव्दी महोत्सव उद्घाटन समारोहमा बोल्दै उनले