
जथाभावी आगो लगाइदिँदा गोरखा नगरपालिका वडा नं ३ फिनाम स्थित लामगरा, लामसोती, निग्रेनीमा रहेको अलैची र कफीको बोट जलेर नष्ट भएको छ । वैशाख पहिलो हप्तामा स्थानीय गोठालाहरुले वन लगाएकोे

गोरखा नगरपालिकामा सर्वसाधारण व्यक्तिलाई राज्यले अवलम्बन गरेको ऐन, कानुनका बारेमा जानकारी गराउने उद्देश्यले कानूनी साक्षरता अभियान सुरु गरिएको छ । सर्वसाधारणलाई न्यायको पहुँचमा पु¥याउने उद्देश्यले वडातहमा नै पुगेर कानूनी साक्षरता

वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार ढलेपछि नयाँ सरकार गठन हुन सकेका छैन । सत्ता गठनबन्धनमा सामेल कांग्रेस—माओवादीबिच कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएपनि

उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्रीकेन्द्र सञ्चालन गर्ने निर्णय भएको छ । गत वैशाख ३ गते आपूर्ति मन्त्रालय र कम्पनीको बोर्ड बैठकले चुमनुब्री गाउँपालिका वडा

पालुङटार नगरपालिका वडा नं १ बाँसपानीमा विद्युतको पोलमा करेन्ट लगेर एउटा गोरु मरेको छ । जंगलमा गाडिएको विद्युत पोलमा रहेको इन्सुलेटर फुटेर तारको करेन्ट पोलमा प्रवाह हुँदा मंगलबार दिउसो स्थानीय

धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कप मंगलबार सम्पन्न भएको छ । धार्चे खेलकुद समिति र धार्चे गाउँपालिकाको आयोजनामा माछीखोलामा १० गते देखि सुरु भएको प्रतियोगिता १२ गते सम्पन्न भएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकलाई अझ व्यवस्थित गर्दै पर्यटकीय केन्द्रविन्दुका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकाद्वारा बारपाकमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रमलाई

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन् ।

बूढीगण्डकी जलविद्युत आयोजनाको हालसम्म २२ प्रतिशत वित्तीय प्रगति भएको छ । महालेखा परीक्षकको कार्यालयको ६० औं प्रतिवेदन अनुसार सो आयोजनाको भौतिक प्रगति भने सुन्य प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थको

२०२३ को वसन्त रितुमा हिमाल आरोहणका लागि अनुमति लिने क्रम बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म नेपालसहित ५८ मुलुकका पर्वतारोहीले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन् ।