| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’

उत्तरी गोरखाको बिकास प्राथमिकता दिँदै र नाका खुलाउन पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी गोरखाको बिकास निर्माणमा प्राथमिकता दिने बताएका छन् । बुधवार श्याग्या सताब्दी महोत्सवको उद्घाटन गर्न चुमनुब्री गाउँपालिका ७ छेकम्पार पुगेका उनले सिर्दिबासदेखि छेकम्पार सडक निर्माण गर्न पहल

बारपाक सुलीकोट वडा नं. ६ कार्यालय कहाँ राख्ने भन्नेमा विवाद

बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ को वडा कार्यालय भवन हालका वडाअध्यक्षले साविकको कार्यालय भवन रहेको ठाउँबाट आफु अनुकुल नयाँ ठाउँमा सारेको आरोप लगाइएको छ । माइकोटस्थित पुरानो वडा कार्यालय

रिचेत खोलाको एकै ठाउँमा दुईवटा जलविद्युत आयोजना

धार्चे गाउँपालिका ६ को रिचेतखोलाको एकै ठाउँमा दुईवटा जलविद्युत आयोजना निर्माण हुने भएको छ । पाँच मेगावाटको लोअर रिचेतखोला जलविद्युत आयोजना सम्पन्न भइसकेको छ भने त्यसकै नजिकमा दुई मेगावाटको अपर

प्रधानमन्त्री प्रचण्ड गोरखा र तनहुँ आउदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला आउदै छन् । उनी आज बिहान त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने

गजुरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा गोरखाका बानियाँको मृत्यू

पृथ्वीराजमार्गको गजुरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा गोरखाका एक युवाको मृत्यू भएको छ । मंगलबार दिउसो सवा तीनबजे भएको दुर्घटनामा परी गोरखा नगरपालिका वडा नं. ९ का लक्ष्मण बानियाँको मृत्यू भएको

बारपाक लाप्राक सडकखण्ड : दुई महिना बाँकी हुँदा ४८ प्रतिशत मात्र काम

केशव गुरुङ : निर्माण ब्यवशायीले काम नगर्दा प्रसिद्ध पर्यटकीय गाउँ बारपाकदेखि लाप्राक गुप्सीबस्तीसम्मको १३ दशमलव १४ किलोमिटर सडकमा अहिलेपनि यात्रुबाहक बस चल्न सकेको छैन । साना सवारी साधन आउजाउ गर्न

विज्ञको सुझाव : अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

अहिले मौसम प्रतिकुल हुने र तुवाँलो, धुवाँले ढाकिने भएपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको

डँढेलोले गोरखामा पनि वायु प्रदुषण बढ्यो

केही दिन यता देशका विभिन्न ठाउँमा लागेको डँढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डँढेलोकै कारण गोरखासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थ कर

गोरखामा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम

पुराना पुस्ताले दशकौँ समय खर्चेर आर्जन गरेको ज्ञान नयाँ पुस्तालाई बाँड्ने उद्देश्यले गोरखामा पुस्ता हस्तान्तरण प्रशिक्षण कार्यक्रम गरिएको छ । नयाँ पुस्तालाई संस्कारसहितको शिक्षा दिने उद्देश्यले ज्येष्ठ नागरिक जिल्ला संघ