
डिजिटल वैंकिङ सेवाको लोकप्रियता बढेसंगै गोरखा नगरपालिका–६हरमटारीेस्थित सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई थप

सिर्दिवास उहिया साना जलविद्युत उपभोत्ता समितिको अध्यक्षमा पुनः सुजन गुरुङ चयन भएका छन् । समितिको शनिबार सम्पन्न भएको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति

बारपाक सुलिकोट गाँउपालिका–३ स्थित माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर शनिवार ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले उक्त सामग्री वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखालाई आगलागी नियन्त्रक सामग्री सहयोग गरिएको छ । सहमती नामक संस्थाले चार थान आगो निभाउने मेसिन र एक थान आगो नियन्त्रक ब्याग सहयोग गरेको हो । शुक्रवार

आरुघाट गाउँपालिका वडा नम्वर १० फुलपाती भन्ज्याङमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय आरुघाटको आयोजनामा शनिवार कार्यक्रम भएको हो । वडा कार्यालयको भवनमा भएको

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाउँपालिका र सौरपानी समाजको संयुक्त आयोजनामा भएको

अजिरकोट गाउँपालिकाले कृषक लक्षित बिभिन्न कार्यक्रम संचालन गरेको छ । यही माघ २१ गतेदेखि २३ सम्म व्यवसायिक भैसी पालन सम्बन्धि तालिम संचालन गरिएको पशु शाखा प्रमुख डा. रोशनराज बहादुर सिंह

प्रतिक्षा आले मगर : शहिदलखन गाउँपालिका ८ सिउँडेपानी डाँडादेखि हटियासम्मको सडक खण्ड कालोपत्रे गर्ने काम सुरु भएको छ । उक्त सडक खण्डको करिब ६०० मिटर सडक कालोपत्रे गर्ने काम बिहिबारदेखि

मेलिना बराम :पाइपभित्र हिउँ जमेर चिराचिरा पर्न थालेपछि धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूना बस्तीमा लामो समयदेखि खानेपानी अवरुद्ध छ । बस्तीबाट २३ किलोमिटर टाढा, हिमालको फेद( भुम्लेचेत) बाट ल्याइएको

मदन लोहनी : शहिदलखन गाउँपालिकामा हुन लागेको अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि वडा नं ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नं ८ का निवासी हाल अमेरिकामा