
गोरखा नगरपालिका–४ कुवापानीस्थित चनौटे महिला सामुदायिक वन क्षेत्रमा ढुङ्गाको अवैध उत्खनन भइरहेको छ । अवैध रुपमा वन क्षेत्र दोहन गर्ने गिरोहले रातारात ढुंगा खानी चलाए पनि वडा कार्यालय मौन रहेकोमा

निर्माण भइरहेका आयोजनाहरुमध्य तीन जिल्लाकै ठूलो दरौँदी विरिमकाली पम्पिङ खानेपानी आयोजनाले अबको एक महिनाभित्र उपभोक्ताको घरघरमा पानी पु¥याउने भएको छ । गोरखा नगरपालिका १०, ११ र १२ का करिब तीनहजार

गोरखा नगरपालिका वडा नं. ६ स्थित टेलिकम परिसरमा गोलमती घम्मदान बुद्ध बिहार बन्ने भएको छ । बिहार बनाउनका लागि वडा नं. ८ निवासी दण्डबहादुर थापा (किसान) र उनकी श्रीमती हेमन

जिल्ला प्रहरी कार्यालय गोरखाले थप तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा सजाय तोकिएका तीन जनालाई मंगलवार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसको प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को माघ २३ गते बसेको बैठकको निणर्यबाट पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो

जिल्ला प्रहरी कार्यालय गोरखाले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय रविन राना मगरलाई मंगलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ

चौरासीपूजामा तुलादान गरिएको रकम गोरखा नगरपालिका वडा नम्वर ६ छहरेस्थित गोरक्षनाथ वैद्धिक गुरुकुललाई सहयोगस्वरुप प्रदान गरिएको छ । गण्डकी गाउँपालिका फुजेल स्थायी घर भई हाल गोरखा सदरमुकाम बस्दै आएका देवीप्रसाद

गोरखा नगरपालिका–११ पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रमा बिनाअनुमति भइरहेको पूर्वाधार निर्माणको काम रोक्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । डिभिजन वन कार्यालय मातहतको गोरखकाली सवडिभिजन वन कार्यालयले उक्त कार्य

जिल्लाका बिभिन्न बिद्यालयहरुमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरेको हो । गण्डकी गाउँपालिका वडा नम्वर ६

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोप्रति चिन्ता व्यक्त गरेका छन् । शैक्षिक गुणस्तरवृद्धिसँगै विद्यार्थी संख्या बढाउनमा ध्यान दिनुपर्ने उनले बताए । मंगलवार आरुघाट गाउँपालिका–८ स्थित धारापानी