
मेलिना बराम : गण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी बिक्री गरेबापत प्रतिकेजी दुई रुपौयाँ गाउँपालिका कार्यालयबाट अनुदान पाउने भएका छन् । किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न पालिकाले किसानलाई अनुदान दिने

माओवादी गोरखाले आउँदो फागुन १ गते बिभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध सुरु भएको दिनको स्मरणमा माओवादी गोरखाले फागुन १ लाई २९ औं जनयुद्ध दिवसका रुपमा

गण्डकी प्रदेशमा भित्रने कृषि तथा पशुजन्य उत्पादनको नियमित विषादी परीक्षण गर्न माग गर्दै अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटिले धर्ना दिएको छ । नियमित परीक्षण हुन नसक्दा प्रदेशका किसानले

गोरखा अस्पतालमा लिफ्ट निर्माण हुने भएको छ । बिरामीहरुको सहजताको लागि लिफ्ट निर्माण गर्न लागिएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । लिफ्ट नहुँदा बिरामीहरुलाई एउटा तलाबाट अर्को

जिल्ला सदरमुकाममा रहेका सुनचाँदी, हार्डवेयर र खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल संयोजकत्वको बजार अनुगमन समिति र गुणस्तर तथा नापतौल कार्यालय पोखराले संयुक्त रुपमा

गोरखा नगरपालिका ९ स्थित महालक्ष्मी मावि लक्ष्मीबजारको ४८ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार र आईतबार दुईदिने कार्यक्रम गरेर महालक्ष्मीले वार्षिकोत्सव मनाएको हो ।विद्यालयले विभिन्न सांस्कृतिक

राजनीतिक भागवण्डा नमिलेका कारण गठन हुन नसकेको गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले पूर्णता पाउने भएको छ । आइतवार बसेको नगरकार्यपालिका बैठकले सदस्यहरुमा सहमति जुटाउँदै बोर्ड गठन गरेको हो

गोरखा नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द हुने भएका छन् । बिद्यार्थीलाई खाजामा जंक फुड बिक्री वितरण गरेको भन्दै नगरपालिकाले बन्द गर्ने निर्णय गरेको हो । दिवा खाजाको बिषयमा

गोरखा अस्पतालले पित्तथैलीको ल्याप्रोसकोपी सर्जरी सेवा शुरु गरेको छ । शुक्रवारबाट उक्त सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । पहिलो दिन तीन जनाको सफल शल्यक्रिया समेत गरिएको अस्पतालका निमित्त मेडिकल

गर्भवती महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी सुनिश्चित गर्ने उद्देश्यले अजिरकोट गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । हालै सम्पन्न हिउँदे गाउँसभाबाट निर्णय गरेर पालिकाले वडातहको स्वास्थ्यचौकीमा घुम्ती अल्ट्रासाउण्ड