| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको अध्यक्षमा भीषण

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २४ औँ जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले भीषण सीको अध्यक्षतामा २७ सदस्यीय नयाँ

धार्चेमा निशुल्क लोक सेवा तयारी कक्षा

धार्चे गाउँपालिकाले निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार माघ २१ गतेदेखि कक्षा सञ्चालन भएको हो । गाँउपालिकामा कार्यरत

पालुङ्टार सिंचाइ योजनाका लागि डेढकरोड विनियोजन, फागुनबाट काम सुरु हुने

लामो समयदेखि चर्चा पाए पनि सुरु हुन नसकेको पालुङटार सिंचाइ योजनाको काम यसबर्षदेखि अघि बढ्ने भएको छ । पालुङटार नगरपालिकाको वडा नम्वर ४ देखि ९ सम्मको करिव दुई हजार हेक्टर

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षीय पुरुष पक्राउ

१४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षका पुरुष पक्राउ परेका छन् । शहीद लखन गाउँपालिका वडा नम्वर ६ ज्यामीरस्वाँराका ५५ बर्षीय मिनबहादुर थापालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको

कोरियन डाँडामा गोरखकाली फ्यूल सेन्टरको उद्घाटन

गोरखा नगरपालिका वडा नं ११ कोरियनडाँडामा निर्माण भएको गोरखकाली फ्यूल सेन्टर प्रालि पेट्रोल पम्पको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरले पम्पको

ज्यान मार्न खोजेको आरोपमा पक्राउ परेका नेपाली बिरुद्ध मुद्दा दर्ता

ज्यान मार्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति बिरुद्ध मुद्दा दर्ता भएको छ । सिरानचोक गाउँपालिका वडा नम्वर ६ मुसेखोला निवासी ३५ बर्षका गाजले भन्ने सन्तोष नेपालीबिरुद्ध ज्यान मार्ने उद्योग

अझै हुन सकेन गोरखा नगरपालिकाको नगरसभा

जिल्लाको सदरमुकाममा अबस्थित गोरखा नगरपालिकाले निर्धारित मिति गुज्रिसक्दा पनि नगरसभा आयोजना गर्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको

प्रेस चौतारीको २६ औँ स्थापना दिवस मनाइयो

प्रेस चौतारी नेपाल गोरखा शाखाले आफ्नो २६ औँ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । सो संगठनले सोमबार पालुङटार नगरपालिकाको सभाहलमा स्थानीय सरकार र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम गरेर

उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान

निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको

बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन्। आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा