| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

जहाँ न स्वास्थ्यचौकी, न नियमित खोप, सिटामोल लिन तीन घण्टा

धार्चे गाउँपालिका ७ ठाँटीकी सूर्यमाया गुरुङ गत मंगलबार बिहान घाँस काटेर फर्कँदै गर्दा भीरबाट लडिन् । आफन्तीहरु भेला भएर बोकेर घरमा ल्याए । हात चलाउनै नमिल्ने गरी दुख्यो । धेरै

सेवाग्राहीहरुको चाप बढेपछि पालिकाहरुलाई बार अनुसारको सेवा

राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरुको चाप बढेपछि प्रशासन कार्यालयले पालिकाहरुलाई बार छुट्टाएर सेवा दिन थालेको छ । दसैँ तिहार लागेसँगै सेवाग्राहीहरुको चाप बढेकाले कार्यालयले परिचयपत्र दर्ता र वितरणका लागी पालिका अनुसार

कुटपिटको आरोपमा तीन जना पक्राउ

गोरखा नगरपालिका–७ नयाँबजारका व्यवसायी सुवासबाबु श्रेष्ठ (सुन्दर) लाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ६ का २६ बर्षीय सुब्बा गुरुङ, वडा

रित्तिँदै विद्यालयहरु,
आरुघाटको तीन माविमा १०० भन्दा कम विद्यार्थी

प्रतिक्षा आले मगर ।सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घट्दो छ । बिद्यार्थी नभएकै कारण कतिपय बिद्यालयहरु (बिशेष गरी आधारभूत तहसम्म संचालित) मर्ज भएका छन् । थोरै बिद्यार्थी लिएर भएपनि कतिपय बिद्यालयहरु

अजिरकोटमा प्लास्टिकका भाँडा विक्री वितरण र प्रयोगमा रोक

अजिरकोट गाउँपालिकामा प्लास्टिकका थाल, गिलास लगायतका भाँडाको बिक्री वितरण र उपभोगमा रोक लगाइएको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य भाँडाहरुको बिक्री वितरण कार्य रोक्न तथा उपभोग समेत नगर्न

चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा

चुम कल्याण समितिको अध्यक्षमा उर्केन दोर्जे लामा चयन भएका छन् । समितिको गत सोमबार बसेको बैठकले लामालाई अध्यक्षका रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा धावा ग्याल्जेन लामा, महासचिवमा वाङचुक

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

नेपाल लेखापढी कानुनी व्यवसायी एसोसिएसन गोरखाको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् । गत शनिबार पालुङटार नगरपालिका–२, लिगलिगकोटमा सम्पन्न २८ औँ वार्षिक साधारण सभा तथा आकस्मिक अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन

युवा पलायन हुनबाट रोक्ने योजना बनाउँदै जर्मन नागरिक

नेपालका गाउँबस्ती र अहिले सहरसमेत रित्तिदै गएकोप्रति नेपाली मात्र होइन, नेपालप्रति शुभेच्छा राख्ने विदेशी पनि चिन्तित बनेका छन् । भ्रमणको सिलसिलामा ५१ पटक नेपाल आएका एक जर्मन नागरिक रेइनर स्ट्रसेसलाई

अब गोरखा बजारको विद्युत लाइन एउटै फिडरबाट

गोरखा बजारको विद्युत लाइनलाई एउटै फिडरमा जडान गर्ने कार्य सुरु भएको छ । विद्युत अनियमितता कम गर्ने उद्देश्यले मुख्य बजार क्षेत्रको लाइनलाई एउटै फिडरबाट संचालन गर्न लागिएको नेपाल विद्युत प्राधिकरण

भीमसेनथापामा डिजिटल घर नम्वरप्लेट

भीमसेनथापा गाउँपालिकाभित्रका घरहरुमा डिजिटल घर नम्वरप्लेट जडान हुन थालेको छ । पालिकाभित्रका घरधुरी र पारिवारिके अभिलेखलाई व्यवस्थित बनाउने उद्देश्यले पालिकाले उक्त काम सुरु गरेको हो ।पालिकाले गत आर्थिक बर्षबाट डिजिटल