
बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा ‘मिलाप मसला उद्योग’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्धघाटना गरेसँगै उद्योग संचालनमा आएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले

बर्षाका कारण अवरुद्ध ग्रामिण सडकहरु संचालनमा आएका छन् । मर्मतसम्भार पश्चात उक्त सडकहरु संचालनमा आएका हुन् । सडक सुचारु भएसँगै लाप्राक, माछाखोला, थुमी लगायतका ग्रामिण भेगमा यात्रुवहाक बस पुगेको छ

सिरानचोक गाउँपालिका–४ को चोरकाटे बजार खानेपानी आयोजना सम्पन्न भएको छ । करिव डेढ करोडको लागतमा निर्माण भएको उक्त आयोजनाबाट कुल १ सय ४८ घरधुरी लाभान्वित छन् । प्रत्येक घरधुरीमा एक

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग गर्दै मसला तथा किराना व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र कुझाएको छ । संघले गैर कानुनी रुपमा बाहिरी जिल्लाहरुबाट आएर यहाँका सडक तथा

गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउँसी भैलोको कार्यक्रम गर्न

ट्रेड युनियन कांग्रेस गोरखाको पहिलो जिल्ला परिषद् सम्पन्न भएको छ । सातौं जिल्ला अधिवेशन पछि शनिबार पहिलो जिल्ला परिषद् सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला कार्यसमितिका सचिव शैलेन्द्र भट्टले संगठनिक

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ । गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ४ काँस्य गरि कूल

गोरखाका सिडिओ भोला दाहालको सरुवा भएको छ । उनको जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ । गोरखामा नयाँ सिडिओको रुपमा पुण्यबिक्रम पौडेल आउने भएका छन् । उनी

सँधै रमिता गर्न रुचाउने ठाँटीसाहिँलालाई स्थानीयबासीले ‘भेलुबाजे’ भनेर हौस्याउँछन् । हाँस्यव्याङ्ग्य र वाकपटुताकै कारण उनलाई सबैले न्याउली झुराएझै झुराउँछन् । उनकै साथ संगतमा रमाउँदैछिन् जीवन साथी ५८ बर्षकी सुकमाया गुरुङ

लामो समयदेखि कार्यालयमा अनुपस्थित भई काठमाडौँ बस्दै आएका गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी अन्ततः सरुवा भएका छन् । विगत दुई महिनादेखि काठमाडौँमा रहेका उनको केही दिनअघि मात्र सरुवा