
गोरखादेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको पदयात्राको यो चौंथो संस्करण हो । गोरखा दरबारको हनुमानभञ्ज्याङमा एक कार्यक्रमकाबीच पदयात्रामा सहभागीहरुलाई बिदाइ गरिएको

वर्षौंदेखि अल्झिएको १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्णायक मोडमा पुगेको छ। लगानी मोडालिटी प्रमाणीकरणसँगै आयोजना ‘रेडी टु गो’ अवस्थामा पुगेपछि निर्माणको बाटो खुलेको हो । करिब ४ खर्ब रुपैयाँ

बिकास मरहट्टा ।२०१७ सालमा उडेको थियो पालुङटार विमानस्थलबाट जहाज । सोच्नुहोस् त जतिबेला अरू ठाउँका नागरिक गाडि चढेर आवातजावत गर्ने कुराको कल्पना गर्दैनथे, त्यो बेला आफ्नो काखबाट जहाज उडाउने पालुङटारको

अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष गोरखकाली रबर उद्योग लिमिटेडको ड्यू डिलिजेन्स अडिट (डिडिए) प्रतिवेदन प्रस्तुत गरिएको छ । सरकारले लामो समयदेखि बन्द वा घाटामा सञ्चालन भइरहेका सार्वजनिक उद्योगहरूको अवस्था मूल्यांकन तथा

रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्मा को गृहमन्त्री बन्ने चर्चा केहि दिनयता व्यापक थियो । बालेन आफैं आफ्ना विश्वासपात्र समेत रहेका तथा महानगरमा सँगै काम

गोरखा र लम्जुङ जोड्ने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । कुल २० किलोमिटर सडकमध्ये १५ किमि सडक कालोपत्रे भइसकेको छ । बाँकीमा बेस राख्ने काम भइरहेको गोरखा सडक

गोरखा नगरपालिकाले बेरोजगार युवाहरुलाई लक्षित गरी सिपमूलक तालिम संचालन गर्ने भएको छ । पोखरा भ्याली टेक्निकल टे«निङ इन्स्चिच्युट प्रालिको समन्वयमा तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए

गोरखाका पत्रकार शिव उप्रेतीलाई मातृशोक परेको छ । ९० बर्षीया उनको आमा इन्द्रकुमारी उप्रेतीको बिहीवार निधन भएको हो । विगत केही समयदेखि उनी अस्वस्थ थिइन् । हिन्दु परम्परा अनुसार बिहीवार

यसबर्ष १३४ जना बिरामी, तीनजनाको मृत्यूविश्व क्षयरोग दिवस मंगलबार, ‘हो हामी क्षयरोग अन्त्यगर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मुल नाराका साथ मनाइएको छ । हाल गोरखामा कुल १३४ जना क्षयरोगका

गण्डकी प्रदेश सरकारले २०८३ सालमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । मंगलबार (चैत ३) बसेको मन्त्रिपरिषद् बैठकले तीन दिन बिदा दिने निर्णय गरेको हो । भानु जयन्ती, कोजाग्रत