| बिहिबार, अशोज १४, २०८३

गण्डकी प्रदेश

बैशाख ११ र १२ मा गोरखामा ठाडोभाखा प्रतियोगिता हुने

आउँदो बैशाख ११ र १२ गते गोरखामा ठाडोभाखा प्रतियोगिता हुने भएको छ । ठाडोभाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा प्रतियोगिता हुने सो समितिका अध्यक्ष पृथ्वी गुरुङले जानकारी

उत्तरी गोरखाको कथा व्याथा बोकेको म्युजिक भिडियो सार्वजनिक

कर्णालीको पीडा बोकेको रेलको बाटो बोलको गीतका गायक सुरज पण्डितको स्वरमा सजिएको उत्तरी गोरखाको कथा ब्याथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भौगोलिक विकटताका कारण उत्तरी गोरखाका बासिन्दाले भोग्दै

मनकामनाको सवारी दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत

मनकामना दर्शन गरेर फर्कदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा परि मृत्यु हुनेहरुको सनाखत भएको छ । भारतका करिब ५८ वर्षिय मुतु कुमार, ५८ कै अनामलिक, ५९ वर्षकी मिनाक्षी, ५३ का सिवगामी,

मस्र्याङ्दी जलविद्युत केन्द्र २१ दिनपछि सुचारु

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत केन्द्रको मर्मत सम्भार कार्य सम्पन्न भएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा

गोरखा १ : फराकिलो मतान्तरले सुधन गुरुङ बिजयी

गोरखा क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ बिजयी भएका छन् । मतगणनाको अन्तिम नतिजा अनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९

गोरखा–२ : दोब्बरबढी मतले रास्वपा अगाडी

गोरखा क्षेत्र नम्वर २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी दोब्बरबढी मतले अगाडी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका प्रकाशचन्द्र दवाडीसँग बुर्लाकोटीले १० हजार ९९२ को फराकिलो मतान्तर कायम गरेका छन् । बुर्लाकोटीले

गोरखा–१ को मतगणना सुरु

गोरखा क्षेत्र नम्वर १ को मतगणना सुरु भएको छ । केहीवेर अघिबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना

गोरखा २ मा रास्वपाको अग्रता कायमै

गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । बेलुका ९ः३० सम्मको मतपरिणाम अनुसार रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीले ३४२९ मतका साथ अग्रता लिएका हुन् । नेपाली

गोरखा–१ : मतपेटिका संकलन नहुदाँ मतगणना हुन सकेन

सबै मतपेटिका संकलन नहुदाँ गोरखा–१ को मतगणना सुरु हुन सकेको छैन । बिशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रहरुबाट मतपेटिका आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा–२ मा रास्वपाको अग्रता

गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुदाँ उनले १ हजार ५७१ मत प्राप्त गरेका