| बुधबार, असार ९, २०८३

गण्डकी प्रदेश

गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा

गोरखा सदरमुकाममा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती अर्थात २५ औँ वार्षिक साधारण सभा मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर संस्थाले आफ्नो रजत

पर्यटन प्रवद्र्धनमा गोरखा र लम्जुङका पालिकाहरुको संयुक्त पहल

गोरखा र लमजुङ जोड्ने वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाहरु जुटेका छन् । सो ट्रेलअन्तरगत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लम्जुङका

निशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

आरुघाट गाउँपालिका–४ बालुवामा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ बज्र मनासलुको आयोजना, एनपिआई गोरखा हस्पिटलको प्राविधिक सहयोग र अजिरकोट गाउँपालिकाको समन्वयमा बालुवाको जिवनज्योति माविमा भएको

रोटरी क्लव अफ बज्र मनासलुको अध्यक्षमा राजुबाबु लामिछाने

रोटरी क्लव अफ बज्र मनासलुको वर्ष २०२६÷२७ का लागी नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजुबाबु लामिछानेको अध्यक्षतामा १७ सदस्ययी कार्यसमिति गठन भएको हो ।नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट रामशरण

एक महिनामा १४ फरार प्रतिवादी पक्राउ, ८ लाख बढि बिगो रकम असुल

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा २४ वटा मुद्दा दर्ता भएका छन् । मंसिर महिनामा जघन्य तथा गम्भिर प्रकृतिका ५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । महिला, बालबालिका

गोरखाबाट रामशरण बस्नेत र आरसी लामिछाने एमाले केन्द्रीय सदस्यमा विजयी

नेकपा एमालेको ११ औँ केन्द्रिय महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनबाट गोरखाका रामशरण बस्नेत र आरसी लामिछाने केन्द्रीय सदस्यमा विजयी भएका छन् । बस्नेत भूगोलतर्फको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका

चुमनुब्रीका करिब १ हजार ५ सय विधार्थीलाई शैक्षिक सामाग्री वितरण

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका करिब १ हजार ५ सय विधार्थीलाई सम्भव नेपालले न्यानो कपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । हिमालपारीको पालिका भनेर चिनिने चुमनुब्रीका ७ वटै वडाका

एमालेको ११ औं महाधिवेशन सुरु :केन्द्रीय सदस्यमा गोरखाबाट पाँच जनाको दाबी

शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बन्न गोरखाका पाँच नेताहरुले तयारी गरेका छन् । निवर्तमान केन्द्रीय समितिका सदस्य तथा हाल महाधिवेशन आयोजक समितिका सदस्य रहेका

तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान डा. राजुबाबु श्रेष्ठलाई प्रदान

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित समारोहका बीच कथाकार तथा गीतकार डा. श्रेष्ठलाई प्रदान गरिएको हो ।

गोरखामा कुल मतदाता २ लाख ३० हजार : कुन पालिकामा कति मतदाता ? बिगतभन्दा कति घटबढ ?

जिल्ला निर्वाचन कार्यालयले गोरखामा दुईलाख ३० हजार मतदाताको नामावली संकलन गरेको छ । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो फागुन २० गतेसम्म १८ बर्ष पुग्ने मतदाताको संख्या २,३०,४५४ रहेको निर्वाचन कार्यालयका