
गोरखाका स्थानीय तह र गण्डकी प्रदेश सरकारबीच समन्वय र अन्तरसम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । आर्थिक मामिला मन्त्रालयले शुक्रबार गोरखामा ‘प्रदेश र स्थानीय तहको समन्वय तथा

गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तहबाट प्रदेश सरकार हुदैँ उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको हो ।

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका तीन जना युवाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । पुरबहादुर गुरुङ (युक्त), सन्दिप गुरुङ र सुजल गुरुङले ८ हजार ९१ मिटर अग्लो उक्त हिमालको

दोस्रो अन्तरपालिकास्तरीय उप–मेयर महिला भलिबल प्रतियोगिता उपाधी यो पटकपनि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा शहिद लखन गाउँपालिकालाई ३–०

कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । गण्डकी प्रदेश सरकारले वुधवार मन्त्रिपरिषद पुनर्गठन गर्दै न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएको हो

गोरखाका बमिन गुरुङले पाँचौ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक जितेका छन् । गुरुङले गण्डकी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै ५० केजी तौल समूहमा रजत पदक जितेका हुन्

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सुरु भएको छ । गोरखा होटल संघको आयोजनामा सोमवारबाट महोत्सव सुरु भएको हो । नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको महोत्सव भोली मंगलवारसम्म चल्ने

निर्माण व्यवसायी गोरखाले विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै निर्माण आपतकाल घोषणा गर्न माग गरेको छ । संघका अध्यक्ष सूर्य भण्डारीले आइतबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगले चरम

नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुप(सिजी)ले होटल समिट सञ्चालन गर्ने भएको छ । ऐतिहासिक स्थल गोरखालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखी चौधरी ग्रुप अन्तर्गतको सीजी