| मङ्लबार, अशोज १२, २०८३

शिक्षा

अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई सघाउँदै जर्मन संस्था एसईएस

गोरखाका विद्यालयहरुमा अंग्रेजी भाषा सुधारका लागि जर्मन संस्था एसईएसले पहल सुरु गरेको छ । सिनियर एक्सपर्ट सर्भिस(एसईएस)ले विशेषगरी अंग्रेजी माध्यममा सञ्चालित विद्यालयहरुमा अंग्रेजी भाषा सुदृढिकरण गर्न सघाउन सुरु गरेको हो

भवानी क्याम्पस पालुङ्टारमा इ–लाइब्रेरी स्थापना

पालुङटार नगरपालिकामा अवस्थित भवानी बहुमुखी क्याम्पसमा प्रविधीमैत्री पुस्तकालय स्थापना गरिएको छ । करिब दुईलाख ५० हजार अनलाइन र एक हजार ५ सय अफलाइन पुस्तकसहित सो क्याम्पसमा पुस्तकालय स्थापना गरिएको हो

बेस्ट मन्टेश्वरीको पहिलो अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न

गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको बेस्ट मन्टेश्वरी चिल्ड्रेन्स हाउसको पहिलो अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बीच अभिभावक तथा दिक्षान्त समारोह सम्पन्न गरिएको हो । कार्यक्रमको

तीन करोडमा बन्यो रामेश्वरी माविको नयाँ भवन

गोरखाको शहिदलखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालय नयाँ भवन पाएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा चार कोठे पक्की भवन

पहिलो दिनको एसईई परीक्षामा १७ परीक्षार्थी अनुपस्थित

एसईई परीक्षा २०८० को पहिलो दिन ३,६४५ जना परीक्षामा सहभागी भएका छन् । एसईई आवेदन फर्म भरेका ३,६६२ जना परीक्षार्थीहरुमध्य पहिलो दिन १७ जना अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय

एसईई मर्यादित रुपमा सञ्चालन होओस्

आज, बिहिबारदेखि देशभर एसईई परीक्षा सुरु हुदैछ । यसबर्षको एसईईमा गोरखाबाट तीनहजार छसय ६२ जना परीक्षार्थी सहभागी हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार उन्नाइस सय १३ जना छात्रा

एसईईको सम्पूर्ण तयारी पूरा, आठवटा विद्यालयबाट १० भन्दा कम परिक्षार्थी सहभागी हुदैँ

बिहिबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष निर्धारण, प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै

बेरुजु फस्र्यौट गर्न विद्यालयहरुलाई निर्देशन

शिक्षा विकास तथा समन्वय इकाइले यथासीघ्र बेरुजु फस्र्यौट गर्न जिल्लाका २६३ वटा विद्यालयका नाउँमा निर्देशन गरेको छ ।इकाइ कार्यालयले सावर्जनिक सूचना जारी गर्दै बेरुजु फस्र्यौट गर्न निर्देशन गरेको हो ।

अब पूर्वप्राथमिक कक्षाका लागि पनि पाठ्यपुस्तक

पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ्य सामग्री कार्यान्वयन गरेको छ । केन्द्रले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७’ अन्तर्गत पूर्वप्राथमिक र

कलेज पढ्न जिल्लाभित्रै अड्ने वातावरण सिर्जना गरौँ

देशका बहुसंख्यक युवा विदेशिए भन्ने समसामयिक चर्चाको विषय छ । सतही हेर्दा पढ्न तथा रोजगारीका लागि युवाहरु विदेशिएका हुन् । तर त्यत्तिका लागि मात्र विदेशिएका होइनन् । देशको राजनीतिक, सामाजिक