| बुधबार, अशोज १३, २०८३

शिक्षा

पाँचबर्षको अवधिमा गोरखाका विद्यालयका नाउँमा २२ करोड बेरुजू

गोरखाका विभिन्न विद्यालयका नाउँमा २२ करोडभन्दा धेरै बेरुजु रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखअनुसार जिल्लाका २६३ वटा विद्यालयको एकमुष्ठ २२ करोड ३७ लाख २१ हजार ७७६ रुपैयाँ

एसईईपछि ५२ प्रतिशत विद्यार्थी जिल्लाबाट बाहिरिन्छन्

आउँदो चैत १५ गतेबाट विद्यालय शिक्षा परीक्षा(एसईई) सुरु हुँदैछ । अबको केही दिनपछि विद्यार्थीहरुले स्कुले जीवन पार गरेर कलेज जीवन सुरु गर्दैछन् । स्कूल जीवन पार गर्दै गरेका विद्यार्थी भेट्न

गोरखाकी कल्पना श्रेष्ठलाई नेशनल एजुकेशन एवार्ड

बेस्ट मन्टेश्वरी गोरखाकी सञ्चालक कल्पना श्रेष्ठले यस बर्षको नेशनल एजुकेशन एवार्ड प्राप्त गरेकी छिन् । मंगलबार राजधानी काठमाडौँमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई एवार्ड प्रदान गरेका हुन् ।

गणित बिषयको प्रश्नपत्रमा लापरवाही गरेको रास्वपाको आरोप

पालुङटार नगरपालिका स्तरीय कक्षा ८ को गणित बिषयको परीक्षाको प्रश्नपत्रको बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतवार भएको परीक्षाको प्रश्नहरु गुडविल पब्लिकेशनबाट

गोरखा नगरपालिकाभित्रका सबै विद्यार्थीले एकै प्रकारका पोशाक लगाउनु पर्ने

गोरखा नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै प्रकारको पोशाक लगाउने नगरपालिकाले नीति लिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाको गत बाह्रौँ

त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका

भीमसेन थापामा सार्वजनिक पद धारण गरेकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने

गोरखाको भीमसेन थापा गाउँपालिकाका सार्वजनिक पद धारण गरेका व्यक्तिले अब आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ । बुधबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति

द्रव्यशाह क्याम्पसको अब आफ्नै बस सेवा

बिद्यार्थीको सुविधाका लागि भन्दै गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले बस खरिद गरेको छ । बिद्यार्थी बोक्ने प्रयोजनका लागि किन्ने गाडीमा सामुदायिक क्याम्पसलाई नेपाल सरकारले दिने भन्सार छुटको सुविधा उपभोग

धार्चेमा ‘धार्चे सेरोफेरो’ पाठ्यपुस्तक तयार, नयाँ शैक्षिक सत्रबाट लागू गरिने

धार्चे गाउँपालिकाले आगामी नयाँ शैक्षिक सत्रबाट कक्षा २ मा स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ । धार्चे सेरोफेरो नामक उक्त पाठ्यपुस्तकको अन्तिम ड्राफ्ट तयार भइसकेको गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक

रोट्रयाक्टद्वारा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिका–५ स्वाँराको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले ‘रोटा सप्ताह’ अन्तरगत चौथो दिन आइतवार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो