
गण्डकी गाउँपालिका–६ तोमनाडाँडा माविमा संचालित आवासिय छात्रावासको स्तरोन्नती हुने भएको छ । गाउँपालिका र ‘बहादुर सोसल प्रोजेक्ट’ को साझेदारीमा छात्रावासको स्तरोन्नती गर्न लागिएको हो । वुधवार सम्झौता गर्दै पालिकाका प्रमुख

भारतीय दूतावासले गोरखा क्याम्पसलाई बस सहयोग प्रदान गरेको छ । भारत सरकारबाट प्रदान गरिएको बस आइतबार एक कार्यक्रमका बीच दूतावासले क्याम्पसलाई हस्तान्तरण गरिएको हो । आइतवार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित

नेपालीहरुले मान्ने विक्रम सम्वत २०८० साल समाप्त भएर शनिबार(आज)देखि नयाँ बर्ष २०८१ आरम्भ भएको छ । नयाँ वर्षले सबमा सुस्वास्थ्य, हर्ष, उमंग थपोस्, सबैको शैक्षिक, आर्थिक, सामाजिक विकास गरोस् शुभकामना

सार्वजनिक पदमा रहेकाहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने धार्चे गाउँपालिकाले निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नति गर्ने उद्देश्यले पालिकाले सार्वजनिक पद धारण गरेकाहरुले आफ्ना स्कूल उमेरका

गोरखा नगरपालिकाभित्रका निजी विद्यालय(बोर्डिङ स्कूलहरु)ले नगरपालिकाले स्वीकृत गरेको शुल्क मात्र लिन पाउने भएका छन् । गत शनिवार बसेको नगर शिक्षा समितिको बैठकले शुल्क प्रस्ताव स्वीकृत नगरेका कुनै पनि शुल्क विद्यालयले

अजिरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुले जो कोहीबाट सहयोग लिँदा गाउँपालिकासंग अनुमति लिनुपर्ने भएको छ । पालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सहयोग ग्रहण गर्दा पालिकासंग अनुमति लिनुपर्ने जानकारी गराएको हो

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि गोरखा नगरपालिकाले उत्कृष्ट कामको थालनी गरेको छ । एउटा यस्तो काम, जसले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रको विकास हुनेछ ।आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना

जिल्लाको यस बर्षको आठ कक्षाको परीक्षाको नजिता सार्वजनिक भएको छ । शहिदलखन गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आइतवार नजिता सार्वजनिक गरेका हुन् । गोरखा नगरपालिकामा ५६.२३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका

मेलिना बराम । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले एकलाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिने भएको छ । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा एकमा भर्ना

गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसको आन्तरिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी यूनियनको आयोजना तथा क्याम्पसको संयोजनमा भएको प्रतियोगितामा व्यवस्थापन संकाय तर्फको स्नातक तह दोस्रो वर्ष