
धार्चे गाउँपालिका–३उहियास्थित पार्वती निमाविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर आईतबार विद्यालयमा अध्ययनरत १४९ जना विद्यार्थीहरुलाई

धार्चे गाउँपालिका–३ खोर्लास्थित सातकन्या माविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको छ । गणेश हिमाल एशोसिएशन नामक संस्थाले लेजामी दि लाप्राकको समन्वयमा प्राप्त स्वीटर गत शुक्रबार विद्यालयमा अध्ययनरत १७२

नेकपा माओवादी केन्द्रले अजिरकोटमा पार्टीको स्थानीय अधिवेशन गर्न भन्दै शिक्षकहरुसँग जवरजस्ती चन्दा माग्ने गरेको भन्दै नेपाल शिक्षक संघ अजिरकोटले बिरोध जनाएको छ । आइतवार बिज्ञप्ती जारी गर्दै चन्दा लिने कार्य

सहिद लखन गाँउपालिकाको ४८ वटा विद्यालयहरुलाई खेल सामाग्री सहयोग गरिएको छ । एकीकरण नेपाल नामक संस्थाले विद्यालयको बालबिकास कक्षालाई लक्षित गरी इसिडी किट वितरण गरेको हो । बालकक्षा प्रभावकारी बनाउने

सांग्रिला डेभलपमेन्ट बैंक घ्याम्पेसाल शाखाले बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत वुधवार भिमसेनथापा गाउँपालिका–१ को दुल्लभ मावि र वडा नम्वर ७ देउरालीस्थित शैलपुत्री माविका बिद्यार्थीलाई झोला वितरण

मेलिना बराम ।शहिदलख गाउँपालिका वडा नं. ४ ताक्लुङमा एकअर्ब रुपैयाँ लागतमा सिँजाली माध्यमिक विद्यालयको नयाँ संरचना बन्ने भएको छ । अत्याधुनिक सुविधासहितको सो संरचना चीन सरकारले बनाउन लागेको हो ।

द्रव्यशाह बहुमुखी क्याम्पस गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ । राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड २०८१ बमोजिम उक्त क्याम्पसले उत्कृष्ट

विद्यार्थी संख्या न्यून भएपछि अजिरकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरु धमाधम मर्ज हुन थालेका छन् । कुनै विद्यालयको तह घटुवा गरिएको, कुनै विद्यालय नजिकको अर्कोमा मर्जर गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम

गोरखा नगरपालिका –८ रानीवनमा सञ्चालित द ओल्ड क्यापिटल मावि राष्ट्रिय शिक्षा सम्मान २०८१ प्राप्त गर्न सफल भएको छ । आइतबार फोकस नेपालद्वारा आयोजित सम्मान कार्यक्रममा देशभरका माविहरुमध्यबाट ओल्ड क्यापिटल स्कूल

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच माहिली एशोसिएशन नेपाल नामक संस्थाले बिद्यार्थीलाई