| सोमवार, अशोज ११, २०८३

शिक्षा

धार्चेमा विद्यालय समायोजन गरिएको भन्दै विरोध प्रदर्शन

धार्चे गाउँपालिका वडा नं. ६ र ७ का दुई विद्यालयका अभिभावकले आफ्नो विद्यालय अन्य विद्यालयमा समायोजन गरिएको भन्दै बिरोध गरेका छन् । वडा नं. ७ भीरकुनास्थित गंगाजमुना आधारभूत विद्यालयलाई कक्षा

फलोअप समाचार : इमेज इन्स्टिच्युटद्वारा धमाधम गुनासो सम्बोधन

प्रतिक्षा आलेमगर ।जापानी भाषा सिकाउने गोरखाको इमेज इन्स्टिच्यूटले धमाधम विद्यार्थीहरुको गुनासो सम्बोधन गर्न थालेको छ । योग्यताको सक्कली प्रमाणपत्र इन्स्टिच्यूटले राखेको र आवश्यक परेका बेला माग्दा जरिबाना तिर्नुपरेको गुनासो बढेपछि

गृहजिल्लामै बिद्यार्थी टिकाउन पालिका स्तरबाटै पहल थालौ

बिदेश होमिएको युवा शक्तिको लहरको प्रत्यक्ष प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । स्नातक तहदेखि बिद्यार्थीको संख्या तुलनात्मक रुपमा घट्दो छ । बिद्यार्थीको बाक्लै उपस्थिती देखिने जिल्लाका केही क्याम्पसहरुको हालत

आसपासका क्याम्पस पढ्न सहिदलखन गाउँपालिकाको प्रोत्साहन कार्यक्रम

सहिदलखन गाउँपालिकाले आफ्नो पालिका स्थाई घर भई आसपासका पालिकाका क्याम्पसमा अध्यायन गरिरहेका ३० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । गृहजिल्लामै बसेर पढ्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सहयोग गरिएको

अङग्रेजी विषयको एसईई पुरक परीक्षामा १९ जना गयल

एसईई पुरक परीक्षाको पहिलो दिन बुधबार अङग्रेजी विषयको परीक्षामा १९ जना अनुपस्थित भएका छन् । जिल्लाभर १३ सय ४० जनाले अङग्रेजीको पुरक परीक्षा दिनुपर्नेमा १३ सय २१ जनाले मात्र परीक्षा

एसईई पुरक परीक्षाको सम्पूर्ण तयारी पूरा, २३ सय ६९ परीक्षार्थी सहभागी हुने

बुधबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश मैनालीका अनुसार केन्द्राध्यक्ष अभिमुखीकरण, प्रश्नपत्र र उत्तर पुस्तिकाहरु परीक्षा

गोरखा बहुप्राविधिक शिक्षालयमा लगाइएको ताला खोल्ने सहमति

प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको बिषयलाई लिएर पालुङटारको गोरखा बहुप्राविधिक शिक्षालयमा गरिएको तालावन्दी खुल्ने भएको छ । ताला खोल्ने बिषयमा बिहीवार शिक्षालय र नेपाल बिद्यार्थी संघ गोरखाबीच चार बुदेँ

बन्द र हड्ताल सदाका लागि बन्द गरौँ

आफ्ना माग पूरा गर्नका लागि बन्द र हड्ताल अहिले फेसन जस्तो भइसक्यो । सानातिना मागका लागि पनि बन्द गरेर सर्वसाधारणलाई दुख दिने गलत प्रवृति पछिल्लो समय हाबी हुदै गएको छ

पालुङटारको बहुप्राविधिक शिक्षालय घटना : प्रशिक्षक रानाभाट जागिरबाट निष्काशन

बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराउने पालुङटार नगरपालिकाको गोरखा बुहप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटलाई तत्कालका लागि जागिरबाट निष्काशन गरिएको छ । घटनाबारे छानविन प्रतिवेदन नआएसम्म उनलाई जागिरबाट निष्काशन गर्ने

बिद्यार्थीबिरुद्धको मुद्दा फिर्ता र शिक्षकलाई कारवाहीको माग गर्दै नेविसंघको गोरखामा प्रदर्शन

बिद्यार्थीहरुबिरुद्ध दर्ता भएको मुद्दा फिर्ताको माग गर्दै नेपाल बिद्यार्थी संघ गोरखाले प्रदर्शन गरेको छ । मंगलवार हरमटारीचोकमा उनीहरुले बिरोध सभा गरेका छन् । व्यक्तिगत इगो राखि बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक