
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३, साबिक स्वाँरा गाविसमा भूकम्पले भत्किएका दुई विद्यालय पुनर्निर्माणको क्रममा आर्थिक अनियमितता भएको पाइएको छ । शिम्भु प्रावि स्वाँरा र भानु प्रावि स्वाँराको नयाँ भवन

पालुङटार नगरपालिका ९ को त्रिवेणी माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित श्रीमद् भागवत महापुराणमा ५७ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । माघ १६ गतेदेखि २२ गतेसम्म विद्यालय

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले २४ गते शैक्षिक हडतालको आयोजना गरेको छ । केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारीको बिरोधमा केन्द्रीय कार्यक्रम अनुसार

काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

दरौंदी : पालुङ्टार ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका लागि क्यानडामा बस्ने नेपालीहरुको संस्थाले नौ लाख रुपियाँ बराबरको कम्प्यूटर सहयोग उपलब्ध गराएको छ । कृषि विषयमा उच्च मावि सञ्चालनका लागि सप्ताहज्ञान

दरौंदी : पालुङटार नगरपालिका ९ सेराको त्रिवेणी माविमा सञ्चालित सप्ताहज्ञान महायज्ञ बाट पाँचौं दिनसम्ममा करीब ४३ लाख रुपैयाँ संकलन भएको छ । विद्यालयमा कृषि विषयमा उच्च मावि सञ्चालनका लागि आयोजित

दरौंदी : नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति गोरखाले धार्चे ४ लाप्राकको मणिकामदेवी माविमा विद्यार्थी संघ इकाइ गठन भएको छ । शुक्रबार विद्यालयमा सम्पन्न भेलाले विष्णु गुरुङको अध्यक्षतामा धनबहादुर गुरुङ उपाध्यक्ष,

सिरानचोक गाउँपालिका ६ सान्नानीभञ्ज्याङस्थित हिमाली माविको स्वर्णजयन्तीको दोस्रो दिन मंगलबार बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद मनकुमारी गुरुङको

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभामा टेबल गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याएर पुनः ल्याउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । काँग्रेस नेता एवम् राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता