
स्रोतव्यक्तिको दरबन्दीमा नियुक्त सट्टा शिक्षकको जागिर धरापमा परेको छ । सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेपछि सट्टा शिक्षकको भविष्य अन्यौलमा परेको हो । स्रोतव्यक्तिको सट्टामा जागीर खाएका

लियो क्लब अफ गोरखाले गोरखा नगरपालिका स्तरीय अन्तर मावि हस्तलेखन प्रतियोगीता गरेको छ । प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी अस्मिता राना मगर पहिलो , सरस्वती मावि आहालेकि सुभेच्छा बस्नेत दोस्रो र

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ को हिमालय माबिले दाता सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । अभिभावक भेलाको आयोजना गरि विद्यालयले कार्यक्रम गरेको हो । बिद्यालयको जग्गा खरिदको लागि

गोरखा नगरपालिका ६ पाटेचौरको शक्ति माध्यामिक विद्यालयको ६६ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । सांस्कृतिक तथा खेलकुद कार्यक्रम, पुरस्कार वितरण, सम्मान लगायतका विभिन्न कार्यक्रम सहित बार्षिकोत्सव मनाईएको

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभर
सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मितिसहितको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आइतबार संयुक्त विज्ञप्ति

अनुपमा खनाल : गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयमा नयाँ भवन निर्माण शुरु भएको छ । भारत सरकारको सहयोगमा बन्ने भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले सिलान्यास

किनकि उनीहरू कुटिनका लागि होइनन् । कुटेर सिक्ने भए पढाउनु/सिकाउनु पर्दैनथ्यो । बालबालिकाका अंगहरू कोमल हुन्छन् । समान्य कुटाइले पनि उनीहरूलाई चोटपटक लाग्न सक्छ । बालमस्तिष्क अति संवेदनशील हुन्छ ।

अनुपमा खनाल पालुङ्टार नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने गरी नगरप्रमुख विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको छ । नगरपालिकाभित्रका १३ वटा विद्यालयका एकेक जना गरीब, जेहेन्दार तथा

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा कर्णालीका हुम्ला, जुम्ला र डोल्पामा बुधबारदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । चिसोले काम्दै विद्यालय पुगेका उत्साहित विद्यार्थीको हातमा पाठ्यपुस्तक भने छैन ।