
जापानी विद्यार्थीको संस्था किभो जापानले गोरखाको पालुङटार नगरपालिकाका विभिन्न विद्यालयलाई सहयोग गरेको छ । पालुङ्टार नगरपालिका ६ कमलटार स्थायी घर भई काठमाडौं बस्दै आएका सुशीलबाबु पन्त संस्थापक संयोजक रहेको सो
जगतबहादुर आलेमगरले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् ।

गोरखाको गण्डकी गाउँपालिका ७ छतिवन गैराको प्रजाज्योती प्राथमिक विद्यालय को २७ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले विद्यालयको तारबारका लागि आर्थिक

विद्यालय तहको शिक्षक हुनका लागि अब अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति पत्र (लाइसेन्स) हुनुपर्ने भएको छ। शिक्षक सेवा आयोगले यसअघि तहगत रूपमा लिँदै आएको लाइसेन्स परीक्षालाई सुधार गरी विषयगत परीक्षा

हरि सांस्कृतिक केन्द्रले हरि उत्कृष्ट प्रतिभा पुरस्कारबाट १७ जनालाई सम्मान गरेको छ । साहित्यिक क्षेत्रमा कलम चलाएका लेखकहरुलाई गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा चारबर्षको उत्कृष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको हो

शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ। परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो। आयोगका

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदै छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको

अनुपमा खनाल : नेपालमै पहिलो पटक गोरखाको ताकुकोटमा बराम भाषामा पढाइ सुरु भएको छ । अति सीमान्कृत को सूचीमा रहेको बराम भाषा जोगाउनका लागि गोरखामा बराम भाषा कक्षा सुरु गरिएको

गोरखा नगरपालिका वडा नं १३ देउरालीको रामशाह माध्यामिक विद्यालयलाई वडा कार्यालयले ११ थान कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष हरीबहादुर खनालले प्रधानाध्यापक गणेशकुमार श्रेष्ठलाई

विश्वविद्यालयहरूका आंगिक क्याम्पसको तुलनामा निजी र सामुदायिक कलेजको संख्या १४ गुणाले बढी देखिएको छ । मुलुकका ११ विश्वविद्यालयमा सबभन्दा धेरै सम्बन्धन पाएर खुलेका निजी क्याम्पस छन् । त्यसपछि सामुदायिक क्याम्पसको