| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

गोरखाका सबै एसईई परिक्षा केन्द्रमा सेनेटरी प्याड राखिने

अनुपमा खनाल गोरखाको सबै एस ई ई परिक्षा केन्द्रमा सेनेटरी प्याड राखिने भएको छ । जिल्लाको २५ वटै परिक्षा केन्द्रमा महिनावारी भएका छात्रा परिक्षार्थीको सजिलोका लागि सेनेटरी प्याड राखिने शिक्षा

कृष्णज्योतीको महायज्ञबाट ५० लाख संकलन

  दरौंदी : सिरानचोक गाउँपालिका ६ महटारको कृष्णज्योती माध्यामिक विद्यालयले भबन निर्माण गर्न लगाएको महायज्ञबाट ५० लाख रुपैंया संकलन भएको छ । कृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समितिले आयोजना

धार्चेमा अध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा परीक्षा केन्द्रको अनुगमन

बुधबारदेखि सुरु भएको कक्षा आठको गाउँपालिकास्तरीय परी क्षालाई व्यबस्थित बनाउन कार्यपालिकाका पदाधिकारी अनुगमनमा खटिएका छन् । परीक्षा केन्द्रको अनुगमन गर्न गाउँपालिकाले कार्यपालिका सदस्यहरुलाई खटाएको छ । गाउँपालिकाभित्र १३ वटा परीक्षा

सहिद लखनले एक विद्यार्थी एक सीप अभियान सञ्चालन गर्ने

किरण लोहनी :  गोरखाको सहिद लखन गाउँ पालिकाले एक विद्यार्थी एक सीप अभियान सञ्चालन गर्ने भएको छ । कम्तिमा माध्यमिक तह पढ्दै गरेका पालिकाभरका विद्यार्थीलाई प्राविधिक सीप दिने उदेश्यले अभियान

गोरखा नगरस्तरीय कक्षा ५ र ८ को भोलीको परिक्षा स्थगित

गोरखा नगरपालिकामा बिहिबार हुने कक्षा ५ र ८ को परिक्षा स्थगित भएको छ । नगरपालिकाले बुधबार सार्वजनिक सुचना जारी गर्दै बिहिबार तय गरीएको अंग्रेजी विषयको परिक्षा स्थगित गरिएको जनाएको छ

सहिद लखनमा कक्षा आठको परीक्षा केन्द्र निर्धारण

शहिद लखन गाउँपालिकाले कक्षा ८ को परिक्षा सञ्चालनको लागि केन्द्र निर्धारण गरेको छ । कक्षा ८ को परिक्षा सञ्चालनका लागि ८ वटा परिक्षा केन्द्र निर्धारण गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख

अमेरिकामा बस्ने नेपालीले तारा माविलाई कम्प्युटर दिए

अमेरिकामा रहेका नेपालीहरुले गोरखा नगरपालिका १० को तारा माध्यामिक विद्यालयलाई सात थान कम्प्युटर सहयोग गरेका छन् । अमेरिकाको विस्कान्सिन स्टेटमा रहेका नेपालीहरुको साझा संस्था मिल्वाकी नेपाली परिवारको आर्थिक सहयोगमा विद्यालयलाई

धार्चेमा मेलमिलाप तालिम समापन

गोरखाको धार्चे गाउँपालिकाले मेलमिलापकर्ताका लागि सञ्चालन गरेको ८ दिने तालिम समापन गरिएको छ । माछाखोला बजारमा आयोजित तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गरिएको हो । तालिममा जेभराज भट्ट र

राहत शिक्षकको आन्दोलनले गोरखाका सामुदायिक विद्यालय बन्द

सोमबार काठमाडौंमा गरेको बिरोध प्रदर्शनमा राहत शिक्षकहरुमाथि चर्को दमन भएको बिरोधमा मंगलबार गोरखा जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन् । आफ्ना मागहरु सरकारले पूरा गर्नतर्फ उन्मुख हुनुको साँटो पानीको फोहोरा

विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि पहल गर्दै अजिरकोट

अजिरकोट गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि पहल थालेको छ । गाउँपालिकाले हालका समस्याको पहिचान गरि समस्या समाधानका साथ शैक्षिक गुणस्तर बढाउनका लागि विभिन्न कार्यक्रमको थालनी गरेको छ । जसअनुसार