| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

आश्रमका बालबालिकालाई २० सेट पुस्तक प्रदान

एमके पब्लिसर्सका ब्यबसायी अमृता श्रेष्ठले मानव सेवा आश्रम गोरखाका बालबालिकालाई २० सेट विद्यालय पुस्तक सहयोग गरेकी छिन् । एमके पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्समा आबद्ध श्रेष्ठले ४० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग

यमगाउमा बन्यो जनसेवा आधारभूत विद्यालयको नया भवन

गुम्दाको यमगाउँमा जनसेवा आधारभुत विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको छ । गोरखाको धार्चे गाउँपालिका ५ मा निर्माण सम्पन्न विद्यालय भवनको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गण्डकी

काशिगाउँका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँको तीनवटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । साथी नेपाल कास्कीको आर्थिक सहयोगमा मन्जुश्री माध्यामिक विद्यालय, सुर्र्योदय प्राथमिक विद्यालय र चन्द्रोदय प्राथमिक विद्यालयका छ

गोरखा सेवा समाजद्वारा चार विद्यालयलाई १२ थान कम्प्यूटर प्रदान

गोरखा सेवा समाजले चार विद्यालयलाई १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि समाजले चार विद्यालयलाई कम्प्यु टर सहयोग गरेको हो । गोरखा सदरमुकाममा आइतबार आयोजित कार्यक्रममा

गोरखाली समाज युके ट्रष्टद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  बेलायतमा बस्दै आएका गोर्खालीहरुले गृहजिल्लाका एक  सय ७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । गोरखाली समाज युके टूष्टमार्फत  जिल्लाको ११ वटै स्थानिय तहको २० विद्यालयका एक सय ७०

धर्मोदयमा विद्यार्थीलाई स्टेशनरी र पोशाक वितरण

दरौंदी : गोरखाको पालुङटार नगरपालिका ९ को धर्मोदय माध्यामिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी र विद्यालय पोशाक वितरण गरिएको छ । नेपाल बाल उद्धार संस्था र ब्यबसायी इश्वरनिधि पाण्डेले २४ जना विद्यार्र्थीलाई

शहीदस्मृति माविमा आर्थिक अपचलन भएको आरोप

दरौंदी : नेपाल विद्यार्थी संघ गोरखाले शहीद लखन गाउँपालिका ( ७ बुंकोटको शहीद स्मृती माध्यामिक विद्यालयका लेखापाल रेशम विश्वकर्माको नाममा रहेको बेरुजु रकम बैंक दाखिला गर्न माग गरेको छ ।

आँबुखैरेनी स्रष्टा समाजद्धारा आँबुखैरेनी वाङ्मय र इन्द्रासन हास्यव्यङ्य पुरस्कार प्रदान

आँबुखैरेनी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्ने आबुँखैरेनी वाङ्मय पुरस्कार यो वर्ष यज्ञशको गैरआख्यान कृति ‘भुइयाँ’ लाई प्रदान गरेको छ । यज्ञशको ‘भुइयाँ’ लाई २०७४ सालको साहित्यतर्फको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’

शिक्षक नहुँदा विद्यालय बन्द

शिव उप्रेती देशभरका विद्यालयमा भर्ना अभियान सुरु भएको एक महिना पुग्न लागेको छ। तर, चुमनुब्री गाउँपालिकाका ६ वटा विद्यालय अहिलेसम्म खुलेका छैनन्। तिब्बतको सीमाक्षेत्रमा रहेका छुलेनिले, साम्दो, चुम्लिङ, सिप्चेत, गुम्बा

गोरखा अस्पतालमा मर्नेमध्य नसर्ने रोगका बिरामी ९० प्रतिशत

  गोरखामा नसर्ने रोगको बिरामी बढदै गएका छन् । क्यान्सर, मुटु, मिर्गौला र दिर्घ स्वास्वप्रश्वासका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य सञ्चार