
दरौंदी : गोरखाका छ सामुदायिक विद्यालय मा सञ्चालित बाल विकास केन्द्रको स्तरोन्नतीका लागि गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले अनुदान दिने भएको छ । गण्डकी गाउँपालिका को ज्ञानमार्ग मावि, सिरानचोक गाउँपालिकाको

बिरामी पर्दा हाम्रो आँखामा ठोक्किन आइपुग्छ, अस्पतालको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत ३ वर्षदेखि पाँच रुपैयाँमै बिरामीको उपचार गरिरहेका छन। उमेरले तीन

०७२ सालको भूकम्पले गोरखाका चारसय ९५ वटा विद्यालय भत्कायो । विद्यार्थीहरु तीनबर्षसम्म बाँसले बारेका अस्थायी टहरामा पढे । भत्केका विद्यालयहरु अहिले धमाधम ब्युँतिदैछन् । नयाँ भवन आकर्षक र सुविधासम्पन्न

ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षणमा पहुँच अभिवृद्धि गर्ने र अंग्रेजी भाषामा सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले गोरखामा काम गरिरहेको कल ओभर रिज नामक गैरसरकारी संस्थाले अघिल्लो बर्ष अंग्रेजी भाषा पढाएका विद्यार्थीलाई

राम्चे प्राविका पूर्व विद्यार्थी समाजले सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । समाजले विद्यार्थीहरुका लागि झोला, टाइ–बेल्ट, हरेक कक्षाका लागि भित्तेघडी, विद्यार्थी परिचय पत्र प्रदान गरेको हो ।

गोरखा सदरमुकामको शक्ति माध्यामिक विद्यालयमा दुईवटा भवन उद्घाटन गरिएको छ । लायन्स क्लब अफ गोरखाको दुई करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको भवन लायन्स क्लब इन्टरनेशल फाउण्डेसनका निर्देशक डाक्टर

गोरखा नगरपालिकासंगको सहकार्य तथा ह्युम्यानीटी एण्ड इन्क्लुजन तथा एकीकरण नेपाल गोरखाको सहजीकरणमा समावेशी शिक्षा तालिम सुरु भएको छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुलाई दुईदिने समावेशि शिक्षा सम्वन्धि तालिम सुरु

भूकम्पको केन्द्रविन्दू गोरखाका विद्यार्थी र समुदायलाई भूकम्पबाट सुरक्षित बनाउने उद्देश्यले गोरखाको बालमन्दिर माविमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम नेपाल नामक संस्थाले बालमन्दिर माविको भवनमा

गोरखाको शहिद लखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले आफ्नो तलव भत्ताको रकमले विद्यार्थिलाई निशुल्क पाठ्यपुस्तक वितरण गरेका छन् । वडा भित्रका पाचँ विद्यालयका बालकक्षा देखी ५ कक्षा सम्मका विद्यार्थीलाई

शहिद लखन गाऊँपालीका ७ को लखनथापा प्रा.विका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । क्याफे डि गोरखा चौतारीका सञ्चालक सोम श्रेष्ठले जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।