
विद्यालयका कर्मचारीको मृत्यू भएपछि मनकामना बहिरा मावि आठ दिनदेखि बन्द भएको छ । विद्यालयको छात्रबासको आया श्यामहरि घिमिरेको रहस्यमय मृत्यू भएपछि उनका आफन्तले लगाएको ताला आठदिनदेखि नखुलेको हो ।

समाजवादी पार्टी नेपाल गोरखाले ७५ सदस्यिय जिल्ला समिति घोषणा गरेको छ । नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टीले शनिवार औपचारीक कार्यक्रमका साथ जिल्ला

जंगलमा मृत भेटिएका मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयका आया श्यामहरि घिमिरेको मृत्युको सन्दर्भमा छानबिन गर्न विद्यालयले माग गरेको छ । गोरखा नगरपालिका १० टक्सारमा रहेको विद्यालय नजिकैको जंगलमा मंगलबार बिहान

काठमाडौँ, २७ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताउनुभएको छ । ‘शिक्षालय’ राष्ट्रिय मासिकको

गोरखा नगरपालिकाभित्रका विद्यालयहरु भोली बिदा हुने भएको छ । नगरपालिकाले बकर इदको अबसरमा साउन २७ गते सोमबार सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई बिदा दिने निर्णय गरेको हो । नगरपालिका भित्र

अनुपमा खनाल भारत सरकारको सहयोगमा गोरखामा बन्ने भनिएका सात वटा विद्यालय बजेट भएर पनि पुनर्निर्माण हुन नसकेको पाईएको छ । सम्झौता गरेका १० मध्य तीनवटाको काम मात्र अघि बढेको

पालुङटार नगरपालिकाको खोप्लाङमा भूकम्पले भत्किएको अन्नपुर्ण माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापनिज सहयोग नियोग (जाइका) को ऋण सहयोगमा सात करोड ६२ लाख रुपैयाँको लागतमा भवन पुनर्निमार्ण भएको

दरौंदी : फ्रान्सेली स्वंयसेवकले गोरखाको बुंकोटका दुई विद्यालयमा सहयोग गरेका छन् । शहिद लखन गाउँपालिका वडा नं ७ र ८ को समन्वयमा पायोनियर फाउन्डेसन नेपाल मार्फत बुंकोटमा आएका उनीहरुले विद्यालयलाई

भूकम्पले भत्किएको रामशाह माध्यामिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापनिज सहयोग नियोग (जाईका) को छ करोड २५ लाख १५ हजार ऋण सहयोगमा विद्यालयमा १६ कोठाका दुईवटा ब्लक र

दरौंदी : नेपाली कांग्रेस गोरखाले पार्टीको शुभेच्छुक संस्था नेपाल शिक्षक संघसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । पार्टीको जिल्ला कार्यसमिति, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, शिक्षक संघको जिल्ला समिति,