
बागलुङ, ७ साउन (रासस) ः वर्षासँगै गए राति खसेको पहिरोले गलकोट नगरपालिका–९ बाङ्गेसल्लास्थित नवदीप आधारभूत विद्यालयको भवन चर्किएको छ । कक्षा कोठाभित्र ढुङ्गासहितको लेदो पसेको प्रअ वसन्ती फुल्देलले बताउनुभयो ।

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माध्यमिक विद्यालयमा नवनिर्मित उमेश अर्याल स्मृति सदनको उद्घाटन गरिएको छ । आइतबार एक समारोहका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सो स्मृति सदनको उद्घाटन गरेका

किरण लोहनी : गोरखाको थप दुई वटा विद्यालय लाई नमुनाको रुपमा विकास गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालुङटारको अमरज्योति जनता लाईमावि र घ्याल्चोकको ज्ञानमार्ग

यदु अधिकारी उपप्राध्यापक, गोरखा क्याम्पस गोरखा गोरखा जिल्लाका ऐतिहासिक पुरातात्विक ३६ वटा कोटहरू मध्ये उत्तरी क्षेत्रको धार्चे गाउँपालिकाको गुम्दामा रहेको उत्कृष्ट कोट मध्ये चुङकाङकोट पनि एक हो । त्यहाँको

चितवन, २ साउन (रासस) ः कृषि तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको लिवाङस्थित माडीचौरमा कृषि स्नातक

३१ असार, काठमाडौं । हिन्दू धर्माबलम्बीहरुले आज गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदैछन् । आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गर्दै शिष्यहरुले मनाउँछन् । काठमाडौंका धेरै विद्यालय र क्याम्पसमा

पुर्व शिक्षक दिनेश रमण खनाल सम्मानित भएका छन् । द्विजवन्धु संस्कृति समाज गोरखाले गुरु पूर्णिमाको अवसरमा गोरखा नगरपालिका ८ बराह निवासी खनाललाई सम्मान गरेको हो । गोरक्ष नाथ वैदिक गुरुकुलमा

बागलुङ, ३१ असार (रासस) : बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य

भीमदत्तनगर, २७ असार (रासस)ः )ः कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध जाहेरी दर्ता गराएको छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई

नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा रामप्रसाद अर्याल चयन भएका छन् । बिहिबार गोरखा सदरमुकाममा भएको संगठनको १२ औं समितिको पहिलो जिल्ला परिषदले संगठनको अध्यक्षमा अर्याललाई चयन गरेको हो ।