| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

लखन थापा प्राविका विद्यार्थीलाई छात्रवृत्ति

शहिद लखन गाउँपालीका वडा नं ७ को लखन थापा प्राथमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । युके मगर संघका सल्लाहकार कृष्ण कुमार आलेले विद्यालयको कक्षा १ देखि ५ सम्म

पुनर्निर्माण प्राधिकरण मार्फत यो बर्ष गोरखामा ६५ विद्यालयको भवन बन्ने

अनुपमा खनाल : गोरखामा यो बर्ष राष्टिूय पुनर्निर्माण प्राधिकरण मार्फत ६५ विद्यालयको भवन निर्माण हुने भएको छ । दुईकोठे, तीनकोठे र चारकोठे ६५ वटा विद्यालय भवन निर्माण हुने जिल्ला आयोजना

द्रव्यशाह क्याम्पसको ३५ औ बार्षिक उत्सव

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा खेलकुद कार्यक्रम सुरु गरेको छ । सो क्रममा ४ हजार मीटरको छात्र र २ हजार मिटरको छात्रा दौड प्रतियोगिता भएको छ ।

बालदिवसमा आयोजित बालगीत प्रतियोगितामा महेन्द्रज्योति, चित्रकलामा बालमन्दिर प्रथम

८६ औं अन्तर्राष्ट्रिय तथा ५६ औं राष्ट्रिय बाल दिवस गोरखामा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बालमन्दिर मावि गोरखाले बालगीत प्रतियोगिता तथा चित्रकला प्रतियोगिताको आयोजना गरेको छ

गोरखाका जोनले रकेट बनाए

किरण लोहनी ः गोरखाको श्रीनाथकोट घर भएका एक स्कुले विद्यार्थीले रकेट लगायत वैज्ञानिक उपकरणहरु बनाएका छन् । गोरखा नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय कुन्दुरमा १० कक्षामा पढ्ने १८ वर्षका जोन तामाङले

टीम नेपोद्वारा शैक्षिक सामाग्री वितरण

दरौंदी : टीम नेपो नामक संस्थाले गोरखा नगरपालिका ३ को विन्धाबासिनी माध्यामिक विद्यालयका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयका गरिब जेहेन्दार ३१ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको

दारीग्याङको वक्तृत्वकलामा सेन्ट जोसेफका समर्पण आचार्य प्रथम

दारी ग्याङ गोरखाले पर्यटन बर्ष २०२० लाई लक्ष्यित गर्दै वक्तृत्वकला प्रतियोगिता गरेको छ । पर्यटन बर्ष २०२० र गोरखाको सम्भावना विषयक माविस्तरीय प्रतियोगितामा सन्त जोसेफका समर्पण आचार्य पहिलो, लक्ष्मी सामुदायिक

शिक्षा दिवसमा पालुङ्टारमा विद्यालयलाई पुरस्कार, गोरखामा शैक्षिक सामग्री प्रदर्शनी

४० औं राष्टिूय शिक्षा दिवस तथा अन्तर्राष्टिूय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘हामी सबैको प्रण(सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ राष्टिूय शिक्षा दिवस तथा ५३ औं

प्रवेश परीक्षा अन्योलमा

काठमाडौँ, १७ भदौ ९रासस० ः त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानले यही

सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय स्थापना गरिने

सरकारले सब स्थानीय तहमा सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना