| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

महिलाहरुलाई सुरक्षित घर बनाउने तालिम

गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थित लप्सेमा ७ दिने सुरक्षित आवास निर्माणका सम्बन्धी महिला डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले भूकम्प

घरेलु कार्यालयद्वारा युवाहरुलाई एक महिने प्लम्बर तालिम

दरौंदी समाचारदाता घरेलु तथा साना उद्योग कार्यालय गोरखाले गोरखा नगरपालिका वडा नम्बर ११ का युवाहरुलाई प्लम्बर तालिम दिएको छ । सोमवारदेखि सुरु भएको तालिमा कोभिड १९ पछि बेरोजगार रहेका १५

नेविसंघद्धारा बलात्कार घटनाको बिरोध

नेपाल विद्यार्थी संघ गोरखाकाले देशका बिभिन्न ठाउँमा घटिरहेको बलात्कार, बलात्कारपछि हत्याका घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरेको छ । गोरखा सदरमुकामको एक विद्यालयमा कक्षा १ कि चार

भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै नेविसंघ गोरखाद्धारा मैन बालेर जुलुस

नेपाल विद्यार्थी संघ गोरखाले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै गोरखा सदरमुकाममा मैन बालेर जुलुस निकालेको छ । बसपार्कदेखि हरमटारी चोक सम्म

आँबुखैरेनीमा निशुल्क दन्त शिविर, एक सय पाँच जनाले सेवा लिए

लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा एक दिने निशुल्क दन्त शिविर भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा

ठेक्कामा सिण्डिकेट नगरौं

आजभन्दा दसबर्षअघि गोरखाका सबैखाले ठेक्कामा सिण्डिकेट थियो । कुनै पनि विकासे अड्डामा जब ठेक्का खुल्थ्यो, तब तन र मन ‘मोडिफाइ’ गरेर ‘बिकृत’ बनेका युवाहरुको कव्जामा सो कार्यालय हुन्थ्यो । ठेक्का

नेपाली सेनाद्धारा गोरखामा आगलागी नियन्त्रणको अभ्यास (फोटो फिचर)

नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ । आगो लागेका बेला कसरी नियन्त्रण गर्ने भन्ने बारे घटना अभ्यास गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल

दुल्लभ माविमा रेडक्रस सर्कल गठन

गोरखाको भिमसेन थापा गाउँपालिका स्थित दुल्लभ मावि घ्याम्पेसालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । वन्दना वाग्लेको अध्यक्षतामा गठन भएको सर्कलको उपाध्यक्षमा दिपेश बस्ताकोटी, सचिव इन्छा पनेरु, कोषाध्यक्षमा

धार्चेमा पोषण बारे दुई दिने गोष्ठी सुरु

गोरखाको धार्चे गाउँपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । बुधवार देखि सुरु भएको गोष्ठीमा गाउँपालिका भित्र सुत्केरी, महिला, तथा बालवालिकाहरुको स्वास्थ्य र पोषणमा कसरी सुधार

सांसद भएबापतको तलबभत्ता निर्वाचन क्षेत्रमा समाजसेवामा खर्च

गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले सांसदको सेवा सुविधाबापत पाएका सबै रकम समाजसेवामा खर्च गरेका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलन गरी सांसद दवाडीले बिगत एकबर्षदेखि पाएको करिब