
दरौंदी समाचारदाता गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको ‘गण्डकी समाज, सभ्य समाज’ अभियान शुक्रबारदेखि गोरखामा सुरु हुने भएको छ ।सदरमुकामको शक्ति माध्यमिक विद्यालयमा सो अभियान सञ्चालन गर्ने अभियानका फोकल पर्सन बद्री

गोरखाको बारपाक घर भई हाल लण्डनमा बस्दै आएका नरेश घलेले मानव सेवा आश्रम गोरखालाई मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । गोरखा नगरपालिका ५ को मैदानडाँडामा समेत

गोरखा नगरपालिका वडा नम्बर ९ को महालक्ष्मी माविमा नेपाल विद्यार्थी संघको इकाई गठन भएको छ । सुरज बाबु घिमिरेको अध्यक्षतामा ४४ सदस्यिय समिति गठन भएको नेविसंघका जिल्ला सचिव मिलनसिंह बस्नेतले

सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।शिक्षा

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने अस्पतालमार्ग–बराह–फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्री ले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता

दातृ निकायको इसारामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कार्यान्वयन गरिएको ५ नम्बर ल्याएर पास हुने अक्षरांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर थप खस्काएको निष्कर्ष निकाल्दै सरकारले हालको अक्षरांकन प्रणालीमा

केही दिन यता गोरखा–खैरेनी सडक खण्ड भएर मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरुलाई ट्राफिक प्रहरीले बिच सडकमै रोक्ने, सवारी नियम बारे जानकारी गराउने गरेको छ । प्रदेस ट्राफिक कार्यालयले संचालन गरेको ट्राफिक

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ। १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक

गोरखा नगरपालिका वडा नम्बर १२ दशकिलोमा रहेको हिमालयन युवा समाजले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार आँबुखैरेनीमा आयोजित एक कार्यक्रमका बीच साधाराण सभा सम्पन्न गरेको हो ।समाजका

नेपाली कांग्रेस भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच ७० वर्ष उमेर पूरा गरेका एक सय ८० जनालाई सम्मान गरिएको