| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

शक्ति माविको ६८ र्औ बार्षिकोत्सव सम्पन्न

जिल्लाकै सबैभन्दा जेठो हाइस्कूल शक्ति माध्यमिक विद्यालयको ६८ औ बार्षिकोत्सव शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा पूर्व प्रधानाध्यापक, शिक्षक

ब्रह्माचारिणीका विद्यार्थीलाई पुरस्कार सहित छात्रवृत्ती

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ को ब्रह्माचारिणी आधारभुत विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाले अविभाबक बिहिन ८ जना विद्यार्थीलाई जनही तीन हजार पाँच सय रुपैयाँ

प्रहरीले गर्‍यो घरेलु मदिरा नष्ट

गोरखा नगरपालिका ८ को रानीवन क्षेत्रको एक घरबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ । बरामद भएको सातसय लिटर रक्सी बनाउने कच्चापदार्थ र

गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण

सवारी दुर्घटनाको दर बढेपछि गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण सुरु गरिएको छ । सोमवार एक कार्यक्रमका बिच सवारी चलाईरहेकाहरुलाई बिच सडकमा रोकेर सवारी नियमको बारेमा जानकारी गराइएको ट्राफिक प्रमुख मित्रलाल

मित्रता माविको ५० औँ वार्षिकोत्सवको अवसरमा मल्ल परिवारद्वारा १ लाखको अक्षयकोष स्थापना

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयले आइतबार ५० औं बार्षिक उत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा मस्र्याङ्गदी बालज्योति आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल भगवानदास मल्ल र शिबओम मल्लले एक लाख

पाठ्यक्रम संम्बन्धी शिक्षकहरुलाई अभिमुखिकरण

पाठ्यक्रम र पाठयपुस्तक सम्बन्धी दुई दिने अभिमुखीकरण गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी बजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसमा भएको छ ।चालु शैक्षिक सत्रवाट लागु गरिएको कक्षा ११ को नयाँ पाठ्यक्रम

आँबुखैरेनीको मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई सामग्री बितरण

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ डिहीको मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई जुत्ता र स्टेशनरी सामग्री बितरण गरिएको छ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र माई छिम्केश्वरी बचत तथा ऋण सहकारी

जंगबहादुरको सत्तामाथि धावा बोल्ने लखन थापा

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।कवि भूपी शेरचनको यो शब्द सिर्जनाले देश र जनहितका निम्ति बलिदानी दिने महान व्यक्तिहरुप्रति सम्मान प्रदान गरेको छ

धार्मिक आस्थाका धरोहर गुरू गोरखनाथ

गोरखालाई पर्यटन बोर्डले माथिल्लो मनास्लु र तल्लो मनास्लु भनी दुई भागमा विभाजन गरेको छ । तल्लो मनास्लुलाई तीन भागमा विभाजन गरी मनास्लुको नक्सा समेत प्रकाशित गरी प्रचार गरेको छ ।

सम्भव नेपालद्वारा हिमालपारिका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री बितरण

गोरखाका ८८ विद्यालयका १० हजार छ सय विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिने सम्भव नेपाल नामक एक सामाजिक संस्थाले हिमालपारि रहेको गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई