
नेपाल दुरसञ्चार प्राधिकरणले जिल्लामा प्रवाह गरिरहेको सेवाप्रति असन्तुष्टीको चाङ छ । टेलिफोन होस् वा इन्टरनेट दुवै सेवाको गुणस्तर कायम गर्न सेवा प्रदायक संस्था चुकिरहेको छ । शनिवार प्राधिकरणले गोरखा सदरमुकाममा

वैदेशिक रोजगारीमा जानेको लर्को जति बढ्छ, ठगीसम्बन्धी घटना बढ्ने सम्भावना पनि पक्कै बढ्छ । केही दिनअघि जिल्ला प्रहरी कार्यालयले वैदेशिक ठगी सम्बन्धी मुद्दाका केही आरोपीहरुलाई पक्राउ गरेको छ । कोसैले

पप्पु कन्स्ट्रक्शनले १० बर्षदेखि अलपत्र पारेको बुटार पुल निर्माणको काम अब अघि बढ्ने भएको छ । ११ किलो छेपेटार बारपाक सडक योजना कार्यालयले सो पुल निर्माण गर्न पप्पु कन्स्ट्रक्शनसंग ठेक्का

एक करोड भन्दा कम लागतको योजना उपभोक्ता समितिलाई दिन सकिने सरकारी व्यवस्था छ । उपभोक्ता समितिले निर्माण गर्दा काम गुणस्तरीय हुने, दीगो हुने, स्थानीय कामदारले रोजगारी पाउने सरकारको अवधारणा धेरै

गोरखाका सबै पालिकाहरुले दर्जनौँ विकास निर्माणको काममा शून्य प्रगति गरेका छन् । आवश्यकताको अध्ययन नगरी योजना छनौट गरिएकाले र अनुमोदन भएको कार्यक्रमलाई तीब्र रुपमा कार्यान्वयन गर्न नसक्दा ११ वटै पालिकाले

नेपालीमा एउटा उखान छ, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ यो उखान गोरखाका पालिकाहरुको बजेट तथा कार्यक्रम कार्यान्वयनमा चरितार्थ भएको छ । महालेखा नियन्त्रकको ५८ औँ, ५९ औँ प्रतिवेदनले

पालुङ्टार नगरपालिकाले वडा नं. ९ को बिर्दीस्थित खारखोलामा ट्रस्ट पुल निर्माण गरेको छ । बर्खाका बेला विद्यार्थी हेलिएर धर्मोदय मावि जानुपर्ने सो ठाउँमा ट्रस्टब्रिज निर्माण गरेर पालिकाले उनीहरुको समस्या समाधानको

गोरखाका ११ वटै पालिकाको बेरुजुको अबस्था हेर्दा बजेट कसरी दुरुपयोग हुँदा रहेछन् भन्ने नमूना देखियो । खर्च गराइको प्रकृति हेर्दा गाउँपालिकाका पदाधिकारी र जिम्मेवार कर्मचारीको प्रवृत्ति पनि खुलस्त भयो ।

‘गोरखाको नाममा एम्बुलेन्स लिएर धादिङ र चितवनमा संचालन गरिरहेकोमा जिल्ला प्रशासन कार्यालयले सेवा समितिलाई अनुमतिको अनुसरण गर्नेगरी सेवा संचालन गर्न निर्देशन गरेको छ । अब कच्ची बाटोको मोटर भाडा पक्की

भनिन्छ, फूलको बासना वरिपरि, मान्छेको वासना डाँडापारि ।नाम कमाउन, कीर्ति फिँजाउन धेरै त्याग, तपस्या गर्नुपर्छ । स्थापित हुन, नाम कमाउन धेरै समय पनि लाग्छ । विश्वास जित्न धेरै मिहिनेत गर्नुपर्छ